कांग्रेसको कार्यसमिति बैठक बिहिबार बस्दै राष्ट्रिय सभाको निर्वाचन र चुनावी परिणाम बेहोर्नुपरेको हारको समीक्षा हुने

नेपाली कांग्रेसले बिहीवारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक विहान ११ बजे बस्ने भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभाको निर्वाचन र चुनावी परिणाम बेहोर्नुपरेको हारको समीक्षा हुने बताइएको.छ । नेपाली कांग्रेसले निर्वाचनको परिणाम आएपछि यसअघि कार्यंसमितिको बैठक अझैसम्म पनि बोलाएको थिएन । कांग्रेसका युवा नेताहरुले लगातार नेतृत्वलाई दोष दिँदै आएका छन् । चुनावपछि शेरबहादुर देउवाले बोलाएको यो पहिलो बैठक हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com