पूर्वमुख्यमन्त्री यादव भ्रष्टाचारी भएको प्रमाणित

भारतको विहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव भ्रष्टाचारी भएको ठहर गरिएको छ । भारतको केन्द्रीय जाँच सीबीआइको विशेष अदालतले पशुपंक्षीको दानामा भ्रष्टाचार गरेको प्रमाणित गरेको हो ।  यादवबाहेक अन्य १४ जनालाई पनि चारा घोटालाको नामले भारतमा चर्चित भ्रष्टाचार काण्डमा दोषी ठहर गरिएको छ। सन् १९९१ देखि १९९४ बीच राज्यकोषबाट ८५ लाख भारतीय रुपैयाँ हिनामिना भएको घटनामा उनी दोषी पाइएका हुन्। सजाय भने जनुअरी ३ मा सुनाइने बताइएको छ। तर छ जनालाई भने अदालतले सफाइ दिएको छ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com