Tag Archives: अधिकांश स्थानीय तहका कार्यालय भाडाकै घरमा

अधिकांश स्थानीय तहका कार्यालय भाडाकै घरमा

निजगढ: बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । १६ स्थानीय तहमध्ये सुगम र सुविधा सम्पन्न उपमहानगरपालिकाको रुपमा चिनिने कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाबाहेकका सबै स्थानीय ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com