काठमाडौँ गर्मी मौसममा धेरै कुराको ध्यान राख्नु पर्छ । गर्मी महिना चौत, वैशाख र जेठमा अत्यन्तै तातो भएको महसुस हुने गर्दछ । यो गर्मीमा हामीले प्रस्तत पानी जस्ता झोल पदार्थ धेरै पिउने गर्नुपर्दछ । गर्मीको समयमा उखु, खरबुजा,खाजर तथा अन्य ताजा फलफुलको रस बजारमा प्रसस्त मात्रामा पाइन्छ । प्यास पनि मेटाउने र शरीरलाई चिसो पनि बनाउने भएकाले मानिसहरु गर्मीको समयमा यसलाई बडी रुचाउने गर्छन्। गर्मीमा स्वादिलो ताजा फलफुलका जुसले शितलता मात्रै प्रदान गर्दैन यसले हाम्रो स्वास्थमा पनि धेरै फाइदा गर्ने गर्दछ ।

English
MTV NEPAL MTVNEPAL


