प्रत्यक्ष प्रसारण सम्बन्धी सुचना
यही श्रावण २७ गते आईतबारका दिन सुन्दरीजलबाट बिशाल काँवर यात्राको प्रत्यक्ष प्रसारण Mtv को Facebook पेज Mtvnepal.online तथा Youtube को Mtv Uhd मा राती ८ः०० बजेदेखी प्रत्यक्ष प्रसारण हुन गई रहेको छ । तपाईहरु घरमै बसी बसी हेर्नका लागी subscribe and like गर्न होला ।
https://www.facebook.com/mtvnepal.online/
आयोजक
ओम बोलबम काँवरिया संघ
चावहिल काठमाण्डौ नेपाल

English
MTV NEPAL MTVNEPAL


