पुतली बगैंचामा नयाँ संसद भवन

सिंहदरवार भित्रको पुतली बगैँचालाई नयाँ संघीय संसदको भवन बनाइने भएको छ । यसअघि १० वर्षअघिदेखि नयाँ वानेश्वरस्थित भाडाको भवनमा संसद भवन संचालन गरिँदै आएको थियो । उने बारेमा प्रधानमन्त्री केपीओली र सभामुख कृष्णबहादुर महाराबीच सहमति भएको छ। प्रधानमन्त्री ओली र सभामुख महराबीच भएको सल्लाह अनुसार पुतली बगौचामा संसद भवन बनाउने सहमति भइसकेको जानकारी संसद् सचिवालयमा आइसकेको प्रवत्ता भरतराज गौतमले बनाए। सिंहदरवार हाताभित्रै संसद् भवन बनाउने भन्नेबारेमा सम्माननीय प्रधानमन्त्रील्ज्यु र सभामुखज्युबीच सहमति भईसकेको जानकारी पाएको छौँ डा. गौतमले भने, सिंहदरवार हाताको पुतील बगैंचामा नयाँ भवन बनाउने जानकारी आइसकेकोले संसद सचिवालयले पनि आन्तरिक छलफल सुरु गरिसकेको अवस्था छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com