प्रतिनिधिसभा निर्वाचनमा विजयि भएका सासंद रेशम चौधरीले आत्मसमर्पण गरेका छन् ।
आत्मसमर्पण गर्दै फरार रहेका चौधरी जिल्ला अदालत कैलालीमा हाजीर भएका छन् ।
फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतान्तरले विजयी भएका थिए ।
वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका टीकापुर काण्डका दोषी रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको थियो ।

English
MTV NEPAL MTVNEPAL


