जिप र ट्याक्टर आपसमा ठोक्किँदा १ को मृत्यू, आठ घाइते

पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रेमा जीप र टयाक्टर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । आठजना घाइते भएका छन् ।

मेची राजमार्ग अन्तर्गत बिहीबार राति १० वजे झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको टयाक्टर ठोक्किँंदा फाल्गुनन्द–२ कि ५८ वर्षीय लिलामाया चेम्जोङको ज्यान गएको पाँचथर प्रहरीले जनाएको छ ।

दुर्घटनामा जीपमा रहेका सात जना र ट्रयाक्टरमा सवार एक जना घाइते भएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com