OLYMPUS DIGITAL CAMERA

सिके राउतलाई प्रहरीको समुहले पक्राउ गर्यो राष्ट्रिय अखण्डता विरुद्ध कार्यक्रम गर्ने आशंकामा पक्राउ परेका

स्वतन्त्र मधेश राज्यको वकालत गर्दै हिडेका सिके राउतलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । सधै जस्तै मनाइने मधेश वलिदानी दिवस आज परेको र उनले राष्ट्रिय अखण्डता विरुद्धका कार्यक्रम गर्न सक्ने भन्दै त्यसो गर्न नदिन उनलाई पक्राउ गरेको हो । मधेश वलिदानी दिवस मधेशका पहिलो शहिद रमेश महतोको नाममा हरेक वर्ष माघ ५ गते मनाइन्छ । विगतका वर्षहरुमा पनि राउतले त्यस्तै खालका कार्यक्रम गर्दै आएकोले अहिलेपनि हुन सक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो । गतवर्ष पनि प्रहरीलाई झुक्काएर मधेशको विखण्डन गर्ने खालका अभिव्यक्ति दिएका थिए । उनलाई पटकपटक राज्यद्रोहको मुद्दा पनि लागिसकेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com