थाइल्याडबाट हिजोमात्र फर्केका एमाले अध्यक्ष केपी ओली र उपराष्ट्रपति नन्दबहादुर पुनबीच भेटवार्ता भएको छ । ओलीको स्वास्थ्य अवस्था बुझ्न बालकोट पुगेका पुनबीच आधा घण्टा छलफल भएको छ । छलफल पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि भएको स्रोतले बताएको छ ।पछिल्लो समय पुन फेरी उपराष्ट्रपति बन्नको लागि लविङ गरिरहेका छन् । यसलाई त्यसको सल्लाहको लागि भएको भेटघाटका रुपमा पनि धेरैले अथ्र्याएका छन् ।

English
MTV NEPAL MTVNEPAL


