चितवन ३ मा माओवादी अध्यक्ष प्रचण्ड ४३ सय मतले अगाडी (हेर्नुहोस् मतपरिणाम)

२४ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ चितवनमा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई पछि पार्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अग्रता हासिल गरेका छन् । चितवन क्षेत्र नम्बर–३ मा शुक्रबार सुरु भएको मतगणनाको प्रारम्भिक नजिताअनुसार २४,८२६ मत गणना गर्दा पाण्डेले १० हजार  २ सय ३७ मत प्राप्त गरेका छन् भने दाहालले  १४ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com