दोस्रो चरणको निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३मा काँग्रेस नेता विमलेन्द्र निधिलाई पछि पार्दै राजपाका राजेन्द्र महतोले अग्रता लिएका छन्। प्रारम्भिक मत परिणाम अनुसार राजेन्द्र महतोले २७१० मत ल्याएका छन् भने निधिले २३६२मत ल्याएका छन् । त्यस्तै माओवादीका रामसिंह यादवले ४१० मत प्राप्त गरेका छन् ।

English
MTV NEPAL MTVNEPAL


