२२ मंसिर । चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईले अग्रतालाई कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका गगन थापालाई निरन्तर पछि पार्दै भट्टराई ३८७ मतले अगाडि छन्।
भर्खरै प्राप्त जानकारी अनुसार राजनले २८ सय ३२ मत ल्याएका छन् भने गगनले २४ सय ४५ मत पाएका छन्। ५ हजार ५ सय ५२ मत गणना हुँदा क्षेत्र ४ मा १६२ मत बदर भएको छ।

English
MTV NEPAL MTVNEPAL


