त्रिशुलीमा ट्रक खस्दा एक जनाको मृत्यु , दुईजना घाइते

२० मंसिर । पृथ्वी राजमार्गअन्तर्गत् मलेखुनजिकैबाट ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुर, मनहरिका सुरेश थोकर रहेका छन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना६क ९०८७ नम्बरको ट्रक बुधबार बिहान त्रिशूली नदीमा खसेको जनाइएको छ

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com