डुंगा र ट्यांकर ठोक्किंदा दक्षिण कोरियामा कम्तिमा १३ जनाको मृत्यु

१७ मंसिर । दक्षिण कोरियामा डुंगा र ट्यांकर ठोक्किंदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको दक्षिण–पूर्वी इन्चोनस्थित योंगह्युंग आइल्यान्ड नजिक माछा मार्न हिँडेको डुंगा र इन्धन बोकेको ट्यांकर एक आपसमा ठोक्किंदा १३ जनाको मृत्यु हुनका साथै दुई जना हराइरहेका हुन् । दक्षिण कोरियाली कोस्ट गार्डुका अनुसार अन्य सातजना घाइतेलाई उपाचारका लागि अस्पताल लगिएको छ । डुंगामा दुईजना चालक दलका सदस्य र २० जना यात्रु सवार थिए ।
ट्यांकरका सबै यात्रु भने सकुशल रहेको जनाइएको छ

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com