डा. गोविन्द केसी प्रधानन्यायधिश विरुद्ध जुध्न कस्सिए, कारण यस्तो छ

चिकित्सा शिक्षामा सुधारको माग गर्दै शृंखलाबद्ध अनशन गरेका प्राडा गोविन्द केसीले अदालतबाट डा.शशि शर्माको पुनर्बहाली निर्णयप्रति आपत्ति जनाएका छन्। आइतबार वक्तव्य जारी गर्दै उनले प्रधानन्यायाधीशविरुद्ध नै संघर्ष गर्ने चेतावनी दिए।

‘आईओएम डिन नियुक्तिको ४ वर्ष पुरानो मुद्दामा सुनियोजित रूपमा मेडिकल माफियाको स्वार्थ र साँठगाँठअनुसार न्यायालयकै मानमर्दन हुने गरी फैसला गर्दै तत्कालीन प्रधानन्यायाधीश तथा सरकारप्रमुख खिलराज रेग्मीको सरकारले बर्खास्त गरेका माफियालाई आईओएमको डिन पदमा फर्काइएकोमा त्यसप्रति घोर आपत्ति जनाउँदै त्यसको सशक्त प्रतिरोध गर्ने जानकारी गराउन चाहन्छौं’, केसीको वक्तव्यमा भनिएको छ, ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायधीश र तिनले स्थापित गरेका माफियाविरुद्ध लड्नुको अब विकल्प छैन।’

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com