कलंकी बल्खु सडक खण्डको दुरदशा ।

कलंकी बल्खु सडक खण्डको दुरदशा ।
चीन सरकारले दुई तिन महिना मात्र अगाडि हस्ताअन्तण गरेको सडक खण्ड आज फेरी सडक माफीयाहरुले प्रधान मन्त्रीको फागुन महिना भित्र काठमाडौँ उपत्यकाका सडक खण्डका खाल्टा पुर्न दिएको निर्देशन अनुसार उक्त सडक खण्डमा स्काई भेटरको प्रयोग गरी ठ्लाठुला खाल्टा पारी पुनः पुर्न सुरु गरिएको यो दुश्य हो ा

चीनीया कम्पनीको कार्यलाई खोट देखाउन यस्ता कार्य गरिएको सबन्धीत क्षेत्रका जन समुदायले समेत आफनो प्रतिक्रिया दिनु भएको छ । विकासका नाममा खाल्टा पार्दै पुरेर बजेट सिधाउने कार्यलाई सम्मान गर्न कुनै पनि हालतमा सकिदैन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com