काठमाडौं–हालै सम्पन्न भएको बिमस्टेक सम्मेलनमा विभिन्न मन्त्रालयले विभिन्न खर्च को विवरण पेश गरेका छन् । यो सम्मेलन सम्पन्न हुनुका साथसाथै खर्च पनि करोडौको उल्लेख गरिएको छ । गत साता काठमाडौँमा सफल बहुपक्षीय प्रावधिक तथा सहयोगका लागि बंगालको खाडीको प्रयासको बिमस्टेकको सम्मेलनमा परराष्ट्र बाहेकका निकायले १५ करोडको खर्च उल्लेख गरिएको जानकारी पाएको छ ।
जसमा पहिलो क्षेणीमा भैतिक प्र्वाधार तथा यतायात सबेैभन्दा बढी खर्च गरेका छन् । विवरण अनुसार यो मन्त्रालय ८ करोड २१ लख १५ हजार रुपैयाँको खर्च छ । त्यस्तै गरी दोसा्रे क्षेणीमा रक्षाले ३ करोड ६८ लाख ६३ हजार रुपैयाँ गरेको प्रस्ताप पेश गरेको छ । तोसा्रे खर्चमा गृह मन्त्रालयले २ करोड ,चौथो क्षेणीमा स्चना तथा सञ्चार मन्त्रालयले ७३ लाख ५९ हजार रुपैयाँ र पाचौं क्षेणीमा अन्य खर्च ७२ हजार ५ हजारको उल्लेख गरेको छ । जम्मा सबैको हिसाब राख्ने हो भन्नै १५ करोड नै पुग्छ । तर बिमस्टेक सम्मेलनको आयोजना गर्ने प्रमुख सरकारी निकाय परराष्ट्र मन्त्रालयको खर्च विवरण अझौ आउन बाँकी रहेको छ । सम्मेलनमा आएको पाहुनाहरुको बसोबास खर्च सवारी सधान प्रयोगलगायतमा परराष्ट्रले खर्च गरेको बताएको छ । तर, सबै शीर्षको भुक्तानी परराष्ट्रले गरिसकेको छैन । सम्मेलन सुचारु अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि रात्री पाटी आयोजित गरिएको थिईन् । तर हालसम्म उक्त खर्च कति भयो अर्थ मन्त्रालयले अनुमान गर्न सकेको छैन विवरण आउन बाँकी रहेको छ ।
जुन सम्मेलन भएनि चाहे त्यो बिमस्टेक , दक्षिण एसियाली या अन्य राज्यको यस्ता खर्च हुने नै छन् तर देशले के फाइदा पाएको छ ? त्यसमा नेपाली जनताहरुले हालसम्म केहि विकास भएको देख्न पाएको छैन ।

English
MTV NEPAL MTVNEPAL


