Gold bars are shown at the Korea Gold Exchange in Seoul, South Korea, Tuesday, Aug. 9, 2011. Gold's allure stems in part from fears that the world's major economies are dangerously indebted. (AP Photo/Lee Jin-man)

नेपाल प्रहरिले पत्ता लगायो सुन तस्कारीको नयाँ जुक्ती

काठमाडौँ । सुन तस्करहरुले विभिन्न जुक्ति लगाएर सुनको अवैध ओसारपसार गर्ने गरेका छन् । यस्तैमा सुन तस्करहरुले सुनको अवैध ओसारपसार गर्नको लागि नयाँ जुक्ति अपनाएको खुलेको छ ।

प्रहरीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनको झोलसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छ । केमिकलको प्रयोग गरेर तरल बनाइएको सुनलाई ठूलो खालको कम्मरपेटी भित्र राखेर ल्याएको अवस्थामा उनी पक्राउ परेका हुन् । सुनको झोलसँगै पक्राउ परेका सो भारतीय नागरिकको नाम प्रहरीले गोप्य राखेको छ ।

दुबईबाट नेपाल आउँदै गरेका एक भारतीय नागरिकको साथबाट प्रहरीले सो लिक्विट सुन बरामद गरेको विमानस्थल प्रहरीले जनाएको छ । यसअघि पनि विमानस्थलबा २ किला ८ सय ग्राम सुन बरामद भएको थियो । सो सुन र शुक्रबार राति ल्याएको सुन एकै किसिमको भएकाले प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com