फोरमले गर्‍यो सरकारका जाने निर्णय

घीय समाजवादी फोरम नेपालले वामगठबन्धनको सरकारमा जाने निर्णय गरेको छ । मंगलबार बिहान बसेको फोरमको बैठकले सरकारमा जाने निर्णय गरेको हो । फोरम र वामगठबन्धनबीच आजै सहमतिमा हस्ताक्षर हुने तयारी भएको छ ।  फोरमले प्रतिनिधि सभामा प्रत्यक्षमा १० र समानुपातिकमा ६ सिट जितेको छ । मन्त्रीको सख्यापछि टुङ्गो लाग्ने बताइएको छ । वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com