दाईले गरे बहिनीको हत्या

बर्दियामा दाईले आफ्नै बहिनीको हत्या गरेका छन् । बारबर्दिया नगरपालिका ३ बेलवा बज्जाकी सावित्री थारुलाई सुतिरहेको अवस्थामा दाई श्यामलाल थारुले फरुवाले हानेर घाइते बनाएका थिए । उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानाकारी दिएका छन् । घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्यारा श्यामलाल थारुलाई अहिले प्रहरीको नियन्त्रणमा लिइएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com