२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका वर्तमान प्रधानमन्त्रि केपि शर्मा ओलि आजबाट ६७ औं वर्षमा प्रवेश गरेका छन् ।
नेपालि राजनितिमा पाँच दशक लामो जिवन बिताएका ओलिलाई नेता तथा कार्यकर्ताले आज जन्मदिनको शुभकामना दिइरहेका छन् ।

तर ओलिले भने हिजै राति केक काटेर जन्मदिन मनाइसकेका छन् । ४ वर्षअघि सम्म जन्मदिन नमनाउने गरेका ओलीले त्यसयता भने केक काट्दै आएका छन् ।
यस वर्ष पनि ओलीले पार्टीका नेता तथा शुभेच्छुकबाट घेरिएर ‘ह्यापी बर्थडे’ लेखिएको केक काटेका हुन् ।
यहि फागुन ३ गते देशको दोस्रो प्रधानमन्त्रि बन्नुभएका ओलिलाई जन्मदिनको शुभकामना !

English
MTV NEPAL MTVNEPAL


