ल्होसारको अवसरमा भोली सार्वजनिक विदा

सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा दिएको छ । तामाङ जातिको पर्व ल्होसारको अवसर पारेर सरकारले विदा दिने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले जानकारी दिए । यद्यपि तामाङ समुदायले भने ल्होसारको मिति फरक परेकाले विदा सार्न माग गर्दै आएका छन् । सरकारले पूर्वनिर्धारित मितिमै विदा स्वीकृत गरेको प्रवक्ता दुवाडीले बताए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com