१८ मंसिर । काठमाडौं ४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित पाँच जना घाइते भएका छन्। चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटो कोलनीमा बम आक्रमण भएको हो। घाइते थापासहित पाँचैं जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

English
MTV NEPAL MTVNEPAL


