Author Archives: MTV NEPAL

नवराज सिलवाललाई पक्राउ गरी थुनामा राख्ने तरखरमा प्रहरी मुख्यालय, अब के होला?

नेकपा एमालेमा प्रवेश गरेका पूर्व डिआइजिपी नवराज सिलवाल ललितपुरको क्षेत्र नम्बर १ बाट निर्वाचित भई सांसद समेत भइसकेका छन् । ठीक यति नै बेला उनको विरुद्धमा दर्ता भएको मुद्धाको पनि यतिबेला चर्चा भइरहेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले भने नवराज सिलवाल र उनका समर्थक पत्रकार समेतलाई तत्काल थुनामा राख्न ...

Read More »

टिपिएस नविकरणका लागी नेपाल सरकारबाट आवश्यक पहल गर्न एनआरएन अमेरिकाद्वारा औपचारिक आग्रह

अमेरिका रहेका हजारौं नेपालीलाई प्राप्त टिपिएस Temporary Protected Status (TPS) सुबिधा नविकरण गर्नका लागी नेपाल सरकार मार्फत आवश्यक पहल थाल्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले औपचारिक अनुरोध गरेको छ । अमेरिकामा रहेको नेपाली राजदुतावासलाई एनआरएन अमेरिकाले टिपिएस नविकरणका लागी नेपाल सरकार मार्फत आवश्यक पहल गरिदिन एक ज्ञापण पत्र समेत ...

Read More »

पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश

स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ ...

Read More »

धर्मप्रचारक बाबाहरु नै यौन धन्दामा मस्त, हेर्नुहोस यस्ता छन् घिनलाग्दा कर्तुतहरु

यतिबेला नामधारी वावा बनेर हिडेकाहरुको कर्तुत खुल्ने क्रम जारी छ । धर्मको नाममा कालोधन्दा गर्नेहरुको कमी पनि छैन । भारतमा त त्यस्ता कैयौँ वावाहरु प्रहरीको खोरमा थुनिदैछन् । नेपालमा भने चुस्त निरीक्षणको अभावमा कैयौँ भेषधारी बाबाहरु निडरताका साथ कुदिरहेका छन् । यसै प्रसंगमा वुल्गेरियामा एकजना बाबा केही समयअघि पक्राउ परेका ...

Read More »

तपाईँले बोकेको फोन सक्कली कि नक्कली? यसरी थाहा पाउनुहोस्

देख्दा दुरुस्तै देख्दैमा त्यस सामानको गुणस्तर एउटै नहुन सक्छ । हामी मोवाइल चलाउन त जान्दछौ तर हामीहरुलाई आफूले बोकेको मोबाइल सक्कली हो कि नक्कली भन्ने छुट्याउन अत्यन्तै कठिन हुन्छ । मोबाइल किन्ने बेलामा त मोबाइल पसलेले नक्कली हो भन्ने कुरा आउँदैन उसले सबैजसो मोबाइललाई सक्कली नै भनिरहेको हुन्छ । यदी ...

Read More »

बाँकेमा औषधि अभाव, आपूर्तिमा एक महिना लाग्ने

नेपालगन्ज, ९ पुस– स्थानीय तहले टेण्डर प्रक्रियामा ढिलाइ गरेका कारण सबै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । नेपालगन्ज उपमहानगरले पुनः टेण्डर आह्वान गरेको छ ।  औषधिको मौज्जात सकिँदै गएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहको सिफारिसका आधारमा स्वास्थ्य संस्थालाई भरथेगका लागि औषधि दिँदै आएको जनाएको छ । कार्यालयका अनुसार तीन ...

Read More »

फिलिपिन्सलाई आइलाग्यो गम्भीर विपद्, सयौँ मानिसको मृत्यु

फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० नाघेको छ । ‘टेम्बिन’ नाम दिइएको आँधीमा परेर कयौं व्यक्ति हराइरहेका छन् । मिन्दानाओ टापुका विभिन्न क्षेत्रमा पहिरो गएको छ । आँधीबाट बढी प्रभावित टुवोद र पिआगापो शहरका धेरै घर पहिरोले पुरिएका छन् । आँधीसँगै नदीहरुमा बाढी ...

Read More »

नायिका रेखा थापा बालविवाह रोक्ने अभियानमा

नायिका रेखा थापा बालविवाह रोक्ने अभियानमा लाग्ने बताएकी छन् । आफूले पनि बालविवाहकै कारण विभिन्न पीडा सामना गर्नु परेको भन्दै आगामी दिनमा बालविवाह हुन नदिने संकल्प गरेका हुन् ।  बाँकेमा एक कार्यक्रमा ‘छोरीको निम्ति स्वर्णिम महाअभियान’ भन्ने नारासहित गत वर्षदेखि सुर्खेतबाट सुरु गरेको बताइन् । शुक्रबार भएको सोही कार्यक्रममा नायिका ...

Read More »

समानुपातिक बन्दसूचीको क्रमसंख्यामा तलमाथि गर्न मिल्दैन : आयोग

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बन्दसूचीको क्रमसंख्या तलमाथि गर्न नमिल्ने बताएका छन् । अन्य आयुक्तहरुको भनाइ पनि यस्तै छ । ऐनमा भएको ‘यथासम्भव’ शब्दले दलहरुलाई बन्दसूचीमा रहेका नाम तलमाथि गर्न सक्ने अधार देखिन्छ । राजपा नेपालले प्रदेश २ मा समानुपातिकमा ६४ जना नै मधेसी क्लस्टरमा राखेर बन्दसूची बुझाएकोबारे आयोगले केही बोलेको ...

Read More »

प्रिमियर लिगमा सिटीको लगातार १७ औं जित

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आफ्नो जितको यात्रा कायम राखेको छ । सर्जियो अगुएरोले दुई गोलमा  मथलाई ४-० को अन्तरले हराएको छ । खेलको २७ औं मिनेटमा गोल गर्दै अगुएरोले टोलीलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा रहिम स्टेर्लिङले फेरि गोल गर्दै  दोब्बर बनाए । यस जितसँगै सिटीको १९ खेलमा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com