प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आफ्नो जितको यात्रा कायम राखेको छ । सर्जियो अगुएरोले दुई गोलमा मथलाई ४-० को अन्तरले हराएको छ । खेलको २७ औं मिनेटमा गोल गर्दै अगुएरोले टोलीलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा रहिम स्टेर्लिङले फेरि गोल गर्दै दोब्बर बनाए । यस जितसँगै सिटीको १९ खेलमा ५५ अंक रहेको छ । यो सिटीको १७ औं लगातार जित हो । बोर्नमथ भने हारसँगै तालिकाको १८ औं स्थानमा झरेको छ ।

Nepali
MTV NEPAL MTVNEPAL


