प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बन्दसूचीको क्रमसंख्या तलमाथि गर्न नमिल्ने बताएका छन् । अन्य आयुक्तहरुको भनाइ पनि यस्तै छ । ऐनमा भएको ‘यथासम्भव’ शब्दले दलहरुलाई बन्दसूचीमा रहेका नाम तलमाथि गर्न सक्ने अधार देखिन्छ । राजपा नेपालले प्रदेश २ मा समानुपातिकमा ६४ जना नै मधेसी क्लस्टरमा राखेर बन्दसूची बुझाएकोबारे आयोगले केही बोलेको छैन ।
Chief election Commissioner (CEC) Aayodhi Prasad Yadav
Photo: Dinesh Gole/Nagarik/Republica

Nepali
MTV NEPAL MTVNEPAL


