नायिका रेखा थापा बालविवाह रोक्ने अभियानमा

नायिका रेखा थापा बालविवाह रोक्ने अभियानमा लाग्ने बताएकी छन् । आफूले पनि बालविवाहकै कारण विभिन्न पीडा सामना गर्नु परेको भन्दै आगामी दिनमा बालविवाह हुन नदिने संकल्प गरेका हुन् ।  बाँकेमा एक कार्यक्रमा ‘छोरीको निम्ति स्वर्णिम महाअभियान’ भन्ने नारासहित गत वर्षदेखि सुर्खेतबाट सुरु गरेको बताइन् । शुक्रबार भएको सोही कार्यक्रममा नायिका थापाले बालविवाह हुन नदिने संकल्प गरिन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com