ब्यापारी अजेयराज सुमार्गीले विदेशबाट ल्याएको र पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अबैध रहेको सरकारी निकायले गरेको प्रारम्भीक अध्ययनले देखाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुशन्धान ब्यूरो९सीआईबी० का अधिकारीले गरेको अनुसन्धानले बिदेशबाट ल्याइसकिएको र ल्याउन लागिएको दुवै रकम अबैध रहेको पुष्टि गरेको हो । ...
Read More »Author Archives: MTV NEPAL
पूर्वमुख्यमन्त्री यादव भ्रष्टाचारी भएको प्रमाणित
Sorry, this entry is only available in Nepali.
Read More »रजनीको ‘पटुकी’ ट्रेलर सार्वजनिक
पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पटुकी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, धोकाको कथा देखाइएको छ । यो फिल्मलाई राम नेपालले निर्देशन गरेका हुन् । फिल्ममा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि ...
Read More »प्रदेशको सम्पूर्ण मतपरिणाम सार्वजनिक, कहाँ कसको सरकार? हेर्नुहोस्
निर्वाचन आयोगले प्रदेशको समानुपातिकतर्फको नतिजा सार्वजनिक गरेपछि अब प्रदेशमा दलहरुले प्राप्त गरेको सिट संख्या एकिन भएको छ । एकिन भएसँगै अब प्रदेशमा कुन दलको सरकार बन्छ भन्ने विषयले प्राथमिकता पाएको छ । मतपरिणाम हेर्दा स्पष्ट भएको छ कि अब प्रदेशको सरकार कसको बन्छ भन्ने कुरा । प्रत्यक्ष तर्फ निकै पछाडी ...
Read More »राष्ट्र संघ खनियो उत्तर कोरियामाथि, प्रतिबन्ध थप कडा बनाइने
संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ । अमेरिकाले प्रस्तुत गरेको प्रस्तावको पक्षमा सुरक्षा परिषद्का सबै सदस्य राष्ट्र सहमत भएका छन् । संयुक्त राष्टसंघले उत्तर कोरियामाथिको प्रतिबन्ध नहताउने बरु थप कडा बनाउने निर्णय गरेको छ । जुन प्रस्ताव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा सर्वसम्मतिले पारित भएको ...
Read More »एभरेष्ट प्रिमियर लिग क्रिकेटमा आज पनि दुईवटा खेल हुँदै
एभरेष्ट प्रिमियर लिग क्रिकेटमा शनिबार पनि दुईवटा खेल हुँदैछन् । पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे शुरु हुने छ । बिहान ९ बजेपछि सुरु हुने पहिलो खेलमा विराटनग वारियर्स र भैरहवा ग्लाडिएटर्स भिड्दैछन् । पारस खड्काको कप्तानीमा रहेको विराटनगर अहिलेसम्म अपराजित रहँदै प्रतियोगिताको प्लेअफमा पुगिसकेको ...
Read More »वैद्यनाथ कम्पनीका यी ७ औषधि नेपालमा बिक्री गर्न रोक
औषधि व्यवस्था विभागले भारतको श्रीवैद्यनाथ आयुर्वेद भवन प्रालिले उत्पादन गर्ने सात प्रकारका चूर्ण नेपाली बजारमा बिक्रीवितरण गर्न रोक लगाएको छ । विभागको अनुगमन टोलीले आफूले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि ती औषधिको बिक्रीवितरण रोकी बजारबाट तुरुन्त फिर्ता लिन निर्देशन दिएको हो । विभागका आयुर्वेद शाखा प्रमुख ...
Read More »मेलम्चीको पानी अझै आएन, अब काम कति बाँकी?
बहुप्रतिक्षित र बहुचर्चित मेलम्चीको २७ किलोमिटर सुरङको अम्बाथान ग्याल्थुम खण्डको काम यही पुस १५ भित्रमा सकिने भएको छ । मेलम्ची खानेपानी आयोजनाले निर्माण गरिरहेको सुरुङको सुन्दरीजल–सिन्धु खण्डको करिब ९ किमी काम यसअघि नै सम्पन्न भइसकेको छ । सुरुङ निर्माणको काम ६०० मिटर बाँकी रहेकामा अम्बाथान–ग्याल्थुम खण्डमा ७२ मिटरको काम मात्र ...
Read More »ज्याला मागेका म्यादी प्रहरी सधैका लागि यसरी निदाए
जिल्ला प्रहरी कार्यालय कालिकोटले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै शुक्रबार बिहान म्यादी प्रहरीलाई अबिर लगाएर बिदा गर्यो । बिहान हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरू दिउँसो एकाएक प्रहरी कार्यालय फर्किए । तलब र भत्ता कम भएको गुनासो गर्न पुगेका उनीहरूको कुरा सुन्न कार्यालयले अटेर मात्रै गरेन, प्रहरीले अन्धाधुन्द लाठीचार्ज ...
Read More »आत्मघाती आक्रमणमा ६ प्रहरीको मृत्यु
अफगानिस्तानमा आत्मघाती आक्रमणमा छ प्रहरी मारिएका छन् । आक्रमणमा परी अन्य चार प्रहरी अधिकारी घाइते भएका छन् । यस प्रहरी प्रमुख कार्यालयमा शुक्रबार भएको आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ । प्रहरी अधिकारीका अनुसार सो आक्रमणबाट भत्किएको भवनको भग्नावशेषबाट आठ प्रहरीको शव तानेर निकालेको र अन्य तीन प्रहरी बेपत्ता ...
Read More »
Nepali
MTV NEPAL MTVNEPAL