अफगानिस्तानमा आत्मघाती आक्रमणमा छ प्रहरी मारिएका छन् । आक्रमणमा परी अन्य चार प्रहरी अधिकारी घाइते भएका छन् । यस प्रहरी प्रमुख कार्यालयमा शुक्रबार भएको आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ । प्रहरी अधिकारीका अनुसार सो आक्रमणबाट भत्किएको भवनको भग्नावशेषबाट आठ प्रहरीको शव तानेर निकालेको र अन्य तीन प्रहरी बेपत्ता रहेका छन् ।

Nepali
MTV NEPAL MTVNEPAL


