आर्थिक

निजी विद्यालयमा चर्को शुल्क : सरकारी वकिलद्वारा फाइल फिर्ता

विद्यार्थीसँग चर्को शुल्क उठाइरहेका निजी विद्यालयविरुद्ध ठगी मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता गराएको अभियोगपत्र सरकारी वकिलको कार्यालयले विभागमै फिर्ता पठाएको छ। ठगीअन्तर्गत मुद्दा दायर गर्न राय माग गर्दै विभागले दर्ता गरेको अभियोगपत्रमा पर्याप्त प्रमाण नपुगेको भन्दै वकिलको कार्यालयले फिर्ता पठाइदिएको हो। विभागले दुई साताअघि द ...

Read More »

सनराइज बैंकको काउण्टरबाट चोरी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेरोफेरोमा रहेको सनराइज बैंकको काउण्टरमा आइतबार राति चोरी भएको छ । कार्यालय समयमा कर्मचारी आउँदा बैंकको काउण्टरको ढोका फोडेर चोरी भएको थाहा भएको हो । कार्यलयमा जम्मा भएको नगद दैनिक जसो कर्मचारीले बोकेर बैंकको प्रमुख शाखा कार्यालयमा जम्मा गर्ने गरेकाले नगद भने चोरी नभएको आशंका ...

Read More »

३ लाख बढि भूकम्प प्रभावित दोस्रो किस्ताका लागि योग्य

पुननिर्माणमा रहेका तीन लाख भन्दा बढी घर भूकम्प प्रभावित दोस्रो किस्ताका लागि योग्य भएका छन् । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्यांक अनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ३ लाख ३ हजार ५ सय ५५ पुगेको छ । प्रमाणीकरण भएका लाभग्राहीले आफ्नो आवश्यकता अनुसार बैंकबाट ...

Read More »

त्रिशुली नदीमा पुल निर्माणको काम तिव्र

मुग्लिनस्थित त्रिशुली नदीमा पुल निर्माणको कामले तिव्रता लिएको छ । नयाँ पुल निर्माण गर्न दैनिक २५ जना कामदार खटिएका छन् । बर्खाको समयमा त्रिशुलीमा पानीको बहाव धेरै हुने र पुल निर्माण गर्ने सतह अग्लो स्थानमा भएकाले चाँडै काम सम्पन्न गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ । २०७१ साल फागुनबाट ...

Read More »

नागरिक लगानी कोषमा संचित रकम एक खर्ब बढी

नागरिक लगानी कोषमा संकलित रकम एक खर्ब भन्दा बढि पुगेकोे छ । नागरिक लगानी कोषको २८ औं वर्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा कोषमा संचित रकम एक खर्व नागेको जानकारी दिएको हो । आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम १ खर्व एक अर्व ४६ करोड ७७ लाख ...

Read More »

बैंक घोटाला काण्डमा थप एक पक्राउ

मर्जर भइसकेको एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा थप एक जना पक्राउ परेका छन् । नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारी पक्राउ परेका हुन । उनी तत्कालिन एपेक्स बैंकका सञ्चालक थिए । अनुसन्धानको सिलसिलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । यसअघि घोटालामा ...

Read More »

मन्त्रालयको संख्या बढेसँगै राज्यलाई करोडौँको आर्थिक बोझ थपियो

मन्त्रालयको संख्या ३० बाट १७ बनाएको ३ साता नबित्दै सरकारले फेरी ३ मन्त्रालय बढाएको छ । पार्टीभित्र मन्त्री बन्नको लागि आकांक्षीको ओइरो तथा पार्टीबीचको भागबन्डा मिलाउन सकस भएपछि सरकारले मन्त्रालय थप्ने निर्णय गरेको हो । मन्त्रालय विभाजन गरेपछि भागबन्डा त मिलेको छ तर मुलुकको आर्थिक भार भने थपिएको छ । ...

Read More »

बढी ब्याजदरमा ऋण उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले महंगो व्याजदरमा ऋण उठाउने भएको छ । सरकारी खातामा रकम अभाव भएकोले बैंकले यस्तो गर्न लागेको हो । आज अर्थात् चैत १ गते सरकारले वित्तीय हस्तान्तरण अन्तरगत स्थानीय निकायमा जाने अनुदानको अन्तिम किस्ता ७५ अर्ब निकासा गर्दैछ ।  यस्तो अनुदान निकासापछि सरकारी खातामा १९ अर्ब रुपैयाँ मात्र ...

Read More »

संसदका पदाधिकारीको तलब सुविधा यस्तो छ

संघीय संसदको बैठक सुरु भएको एक साता बितेको छ  संसदका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक यसअघिको व्यवस्थापिका संसदले पास गरेको थियो । सविधानको द्दारा २९६ को उपधारा १ बमोजिम बनेको ऐनमा पदाधिकारी भन्नाले सभामुख, अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको मुख्य सचेतक, नेता, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, ...

Read More »

शेयर बजारको कारोबार घट्दै

सेयर बजारलाई अर्थमन्त्रीले ‘अनुत्पादक क्षेत्र’ भन्ने संज्ञा दिएको भन्दै घटेको भनिएको बजार पुनः लयमा फर्किए पनि यसले स्थायित्व पाउन भने सकेन । वित्तीय क्षेत्रमा देखिएको ब्याजदरको लडाइँले सेयर बजार पुनः प्रभावित भएको छ । सरकारले सेयर बजारलाई सकारात्मक सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com