Chief election Commissioner (CEC) Aayodhi Prasad Yadav Photo: Dinesh Gole/Nagarik/Republica

समानुपातिक बन्दसूचीको क्रमसंख्यामा तलमाथि गर्न मिल्दैन : आयोग

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बन्दसूचीको क्रमसंख्या तलमाथि गर्न नमिल्ने बताएका छन् । अन्य आयुक्तहरुको भनाइ पनि यस्तै छ । ऐनमा भएको ‘यथासम्भव’ शब्दले दलहरुलाई बन्दसूचीमा रहेका नाम तलमाथि गर्न सक्ने अधार देखिन्छ । राजपा नेपालले प्रदेश २ मा समानुपातिकमा ६४ जना नै मधेसी क्लस्टरमा राखेर बन्दसूची बुझाएकोबारे आयोगले केही बोलेको छैन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com