खेलकुद

कपिलवस्तुमा सुरु भयो कुस्ती खेल

कपिलवस्तुको लवनीमा लोपोन्मुख अवस्थामा रहेको कुस्ती खेल सुरु भएको छ । कुस्ती खेल लोपोन्मुख अवस्थामा रहेको भन्दै यसको प्रबर्धन गर्ने उद्देश्यका साथ खेल बिहीबारदेखि सुरु भएको आयोजक समितीले जानकारी दिएको छ ।  लोपोन्मुख खेल कुस्तीको प्रर्वद्धन गर्दै खेलकुदको माध्यमबाट कपिलवस्तुलाई राष्ट्रिय रुपमा परिचित गराउने र पर्यटन प्रवद्र्धनको लागि कुस्ती आयोजना ...

Read More »

रुसी खेलाडीहरुमाथिको प्रतिबन्ध फुकुवाको निर्णयप्रति असन्तुष्टी

खेलकुदको विवाद हेर्ने अन्तराष्ट्रिय अदालत कोर्ट अफ आर्बीटेशन फर स्पोर्ट्स (कास) ले रुसी खेलाडी माथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । रुसका २८ खेलाडीमाथि लगाइएको आजिवन प्रतिबन्ध फुकुवा गरेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका केही पदाधिकारीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । अदालतले डोपिङ प्रकरणमा दोषी भनिएका यी खेलाडीहरु विरुद्धको प्रमाण पर्याप्त ...

Read More »

वनडे म्याचमा भारतको ६ विकेटको जित

१९ माघ, काठमाडौं । दक्षिण अफ्रिका सँगको एक दिवसीय क्रिकेटको पहिलो म्याच भारतले ६ विकेटले जितेको छ । भारतको जितमा कप्तान विराट कोहलीले शतकीय पारी खेल्दै ११२ रन बनाए । अन्तर्राष्ट्रिय वनडे म्याचमा कोहलीको यो ३३ औं शतक हो । दक्षिण अफ्रिकाको डरबानमा २७० रनको लक्ष्य भारतले ४५ ओभर ३ ...

Read More »

चेल्सी वर्नमाउथसँग पराजित

स्टाम्फर्ड ब्रिजमा बर्नमाउथले चेल्सीलाई ३, ० ले हराएको छ । पहिलो हाफमा गोलरहित रहेपनि बर्नमाउथको दोस्रो हाफमा भएको उत्कृष्ट प्रदर्शनका कारण उसको जित सुनिश्चित भएको हो ।  पहिलो हाफ गोलरहित रहेपनि चेल्सीले केही गोल गर्ने अवसर सिर्जना गरेको थियो । दोस्रो हाफको सुरुआतमै क्यालम विल्सनले ५१ अौं मिनेटमा अग्रता दिलाए ...

Read More »

मकाउलाई हराउँदै नेपालको शानदार जित

हङकङसँग लगातार दोस्रो जित हात पारेको नेपाली राष्ट्रिय भलिबल टोलीले बुधबार मकाउको राष्ट्रिय टोलीविरुद्ध पनि जित हात पारेको छ । प्रतिस्पर्धाविहीन खेलमा नेपाली राष्ट्रिय टोलीले खेल तीन सेटमै टुंग्याएको थियो । मकाउ युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपाली टोलीले मकाउविरुद्ध २५–१३, २५–१७, २५–१७ ले खेल आफ्नो पक्षमा पारेको हो । ...

Read More »

थ्री स्टारले बंगलादेशको उत्तर बरिधाराको सामना गर्दै

आहा-रारा गोल्ड कपको पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लब बंगलादेशको उत्तर बरिधारासँग भिड्दै छ । थ्री स्टारले क्वाटरफाइनमा नेपाल एपिएफलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने उत्तर बरिधाराले सुदुरपश्चिम ११ लाई पराजित गरेको थियो । खप्तड गोल्ड कपको च्याम्पियन थ्री स्टारले आहाको पहिलो खेलमा भने एपिएफ विरुद्ध नियमित र ...

Read More »

आहा रारा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल

१६ औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा आज रुस्लान थ्रीस्टार र पाहुना टोली बंगलादेशको उत्तर बरिन्धारा क्लब भिड्ने छन् । क्वाटरफाइनलमा बरिन्धराले सुदुरपश्चिमलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो भने थ्रीस्टारले बिभागीय एपिएफको चुनौती पछ्याउँदै सेमिफाइनल यात्रा तय गरेको हो । ...

Read More »

हडर्सफिल्ड टाउनलाई हराउदै लिभरपुल विजयि

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा लिभरपुल विजयी भएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले हडर्सफिल्ड टाउनलाई ३–० ले हरायो । लिभरपुलका एम्रे च्यान, रोबर्टो फर्मिनो र मोहम्मद सालाहले एक÷एक गोल गरे । मंगलबार राति नै भएको अर्को खेलमा आर्सनललाई स्वान्सी सिटीले ३–१ ले हराएको हो । खेलमा ...

Read More »

नेपाली क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा गर्न आईसीसी सकारात्मक

नेपाल क्रिकेट संघ (क्यान)माथि लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सकारात्मक देखिएको छ । आईसीसीका कार्यवाहक अध्यक्ष इमरान ख्वाजा नेतृत्वको दुई सदस्यीय टोलीले आफ्नो २ दिने नेपाल भ्रमणका क्रममा क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्नसक्ने संकेत गरेको हो। आईसीसीको टोलीले गत आइतबार र सोमबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव केशवकुमार ...

Read More »

चितवन च्याम्पियनसिप कप–२०७४’ भोलिबाट सुरु

माघ १५-फुटबल खेलमा स्थानियस्तरका खेलाडीहरु राष्ट्रिय पहिचान गराउने उद्देश्यसहित मंगलबारखि सुरु हुने चौथो चितवन च्याम्पियनसिप कप–२०७४ तयारी पुरा भएको छ । भरतपुर (जुनियर प्रहरी अधिकृत शिक्षालय)मा मंगलबारदेखि फागुन २ गतेसम्म हुने प्यासिफिक कलेज अष्ट्रेलिया चौथो चितवन च्याम्पियनसिप कप–२०७४ को तयारी पुरा भएको हो । १६ टिम सहभागी प्रतियोगिताको भोली उद्घाटन ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com