कुवेतमा नेपाली पत्रकारमाथि आक्रमण

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण भएको छ ।  अवैध रुपमा घरेलु महिला कामदार कुवेत लैजाने गरेको आरोप लाग्ै आएका गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन् तामाङले न्यौपानेमाथि आक्रमण गरेका हुन् ।  कुवेतमा रहकका म्यानपावर व्यवासयीविरुद्ध समाचार लेखेको भन्दै तामाङले अध्यक्ष न्यौपानेलाई कुटेका हुन् ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com