छ माया छपक्को शिर्षक चलचित्रको छायाँकन ।

काठमाडौँ ः कलाकार दिपकराज गिरि , दिपा श्री निरौलाले पुन नयाँ चलचित्रको छायाँकन सुरु गरेका छन् । यस चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । नेपाल बक्स अफिसमा चलचित्रको होडबाजी भईरहेको समयमा चलचित्रहरुको आर्कषण धेरै बढेको छ । चलचित्रको निर्देशन भने दिपेन्द्र लामाले गर्दैछन् । उनी अनुसार यो चलचित्रको दशैंमा रिलिज हुने भनिएको छ ।

THIS IS ADD AREA
x

Check Also

हिट बने धिरज ः नयाँ चलचित्रमा निर्माताहरुको प्रस्ताप ।

हालै रिलिज इन्टु मिन्टु चलचित्रमा बडा मनपराएका नव नायक धिरज आज भोलि चर्चामा छन् । उनका पहिलो चलचित्र नै सफल भएकाले उनको काम सबैले मन पराएका ...

Social Media Auto Publish Powered By : XYZScripts.com