छ माया छपक्को शिर्षक चलचित्रको छायाँकन ।

काठमाडौँ ः कलाकार दिपकराज गिरि , दिपा श्री निरौलाले पुन नयाँ चलचित्रको छायाँकन सुरु गरेका छन् । यस चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । नेपाल बक्स अफिसमा चलचित्रको होडबाजी भईरहेको समयमा चलचित्रहरुको आर्कषण धेरै बढेको छ । चलचित्रको निर्देशन भने दिपेन्द्र लामाले गर्दैछन् । उनी अनुसार यो चलचित्रको दशैंमा रिलिज हुने भनिएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com