कांग्रेस यसरी भयो चोर ! (पुरा पढ्नुहोस)

गुल्मी, २ मसिंर ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा वामगठबन्धन निर्वाचन परिचालन कमिटी गुल्मीका सदस्य बृद्धि जीसीले कम्युनिष्टहरुले अगाडी सारेका विभिन्न विकास निमार्णको कामलाई कांग्रेसले चोरेर प्रचार प्रसार गरेको बताउनुभएको छ ।

युवा सघं नेपाल र वाइसीएल नेपाल रुरु गाउँपालिकाले शुक्रबार रुरु ४ बलेटक्सारमा आयोजना गरेको सयुक्त भेलाका प्रमुख अतिथी समेत रहनु भएका जिसीले एमाले, माओवादीले गरेको गुल्मीको विकासलाई कांग्रेसले आफुले गरेको भन्दै प्रचार गलत भएको दावी गर्नुभयो ।

अहिले निर्वाचनका लागि गठबन्धन भएपनि निर्वाचनपछि एमाले माओवादी केन्द्रविच पार्टी एकता हुने दावी गर्नुभयोे । आसन्न प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा वामपन्थी उम्मेदवारलाई विजयी बनाउन रुरु गाउँपालिकाका युवाहरु एकजुट भएका छन । उनीहरुले वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनका लागि सयुक्त युवा परिचानल कमिटी समेत गठन गरेका छन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com