एचआइभी एड्सका विरुद्धमा लड्न युवालाई आह्वान

२६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति इड्गार लङगुले एचआईभी÷एड्स विरुद्धको लडाईमा सम्लग्न हुन युवाहरुलाई आह्वान गरेका छन् ।  देशको अन्य विकासका लागि बाधक र चुनौति बन्दै गएको रोगका विरुद्धमा लड्न उहाँले सोमबार युवाहरुलाई आह्वान गरेका हुन्।  विश्व एड्स दिवसको अवसरमा उनले एचआइभी संक्रमण विशेष गरेर युवा अवस्थामा सुरु हुने भएकाले युवाहरु नै यसका विरुद्धमा लड्नु पर्ने बताए। उनले सवै बालबालिका र युवाहरुलाई एचआईभीको संक्रमण छ की छैन भन्ने जाँच्नका लागि ‘आफ्नो अवस्था थाहा पाऔंँ भन्नुभयो । अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्। हरेक बर्षको डिसेम्बर १ लाई विश्वभरी एचआइभी एड्स दिवसका रूपमाम मनाउने गरिन्छ

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com