नेपाल क्रम्युनिस्ट पार्टी (नेकपा ) ले बागमती प्रदेश अन्तर्गत रहेका सम्पूर्ण संघीय सांसद , प्रदेश सभा संदसय, जिल्ला समन्वय केन्द्रका प्रमुख , उप प्रमुख तथा सवै स्थानिय तहका प्रमुख , उप प्रमुख एवं अध्याक्ष तथा उपा अध्यक्षहरुको बृहत भेला गरी नौ गते हुने राष्ट््िरय सभाको चुनाव केन्दीत कार्यकर्ता भेला तथा प्रशिक्षण को आयोजना गरेको थियो । उक्त कार्यक्रम बाग्मती प्रदेशका पार्टी प्रमुख अष्ट लक्ष्मि साक्यको अध्यक्षता र परराष्ट््र मन्त्री प्रदिप ज्ञावालिको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । यो भेलाले नौ गते हुने राष्ट््िरय सभाको चुनावलाई खासै प्रभावत पार्दैननै किनकि वागमती प्रदेशमा रहेको ९ हजार ५ साय ६४ मतमा ६ हजार ८ सय २८ नेकपा को मात्रै र ने का को २ हजार २ सय ६२ छ भने अन्य पार्टीको ४ सय ७५ मत मात्र । वागमती प्रदेशमा राष्ट्र्यिसभा सदस्यमा जीत हासिल गर्न ४ हजार ७ सय ८२ मत मात्र आवश्यक पर्छ । नेकपा को मात्र आवश्यक भन्दा २ हजार ४६ मत वढि छ । तर पनि विगतको जस्तो यो स्तरको चुनावमा लज्जित हुने खालको परिस्थती नदोरियोस भन्ने मुख्य उद्देश्य प्रशिक्षण कार्यक्रामको थियो ।

नेपाल कम्यूनिस्ट पार्टी (नेकपा ) ले बागमती प्रदेश अन्तर्गत रहेका सम्पूर्ण संघीय सांसद , प्रदेश सभा संदसय, जिल्ला समन्वय केन्द्रका प्रमुख , उप प्रमुख तथा सवै स्थानिय तहका प्रमुख , उप प्रमुख एवं अध्याक्ष तथा उपा अध्यक्षहरुको बृहत भेला गरी नौ गते हुने राष्ट्रिय सभाको चुनाव केन्दीत कार्यकर्ता भेला तथा प्रशिक्षण को आयोजना गरेको थियो । उक्त कार्यक्रम बाग्मती प्रदेशका पार्टी प्रमुख अष्ट लक्ष्मि साक्यको अध्यक्षता र परराष्ट््र मन्त्री प्रदिप ज्ञावालिको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । यो भेलाले नौ गते हुने राष्ट््िरय सभाको चुनावलाई खासै प्रभावत पार्दैननै किनकि वागमती प्रदेशमा रहेको ९ हजार ५ साय ६४ मतमा ६ हजार ८ सय २८ नेकपा को मात्रै र ने का को २ हजार २ सय ६२ छ भने अन्य पार्टीको ४ सय ७५ मत मात्र । वागमती प्रदेशमा राष्ट्र्यिसभा सदस्यमा जीत हासिल गर्न ४ हजार ७ सय ८२ मत मात्र आवश्यक पर्छ । नेकपा को मात्र आवश्यक भन्दा २ हजार ४६ मत वढि छ । तर पनि विगतको जस्तो यो स्तरको चुनावमा लज्जित हुने खालको परिस्थती नदोरियोस भन्ने मुख्य उद्देश्य प्रशिक्षण कार्यक्रामको थियो ।

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com