मनोरन्जन

किन अस्ताउदैछन् त सिनेमा क्षेत्रका यी चर्चित हस्तीहरु?

समय महान छ यसले जसलाई पनि आफ्नो नियन्त्रणमा पार्न सक्छ । यस कुरा लाइ जोडेर नेपाली सिनेमा क्षेत्रका केही समयअघिका चर्चित हस्तीहरु अहिले त्यस क्षेत्रमा बिरल मात्रमा देखिन थालेका छन् । जुन समय तिनको एकछत्र शासन थियो नेपाली सिने क्षेत्रमा तर अहिले नयाँ पात्रहरुको आगमनसँगै ती पुराना खेलाडीले विस्तारै मैदान ...

Read More »

शत्रु गतेको छायांकनमा हरिवंश र दीपाश्रीको रोमान्स

४ पुस । प्रदीपको भट्टराईको निर्देशन रहेको चलचित्रको गीत छायांकन गरिएको छ । जसमा हरिबंश आचार्य र दीपाश्री निरौला कलाकारका रुपमा देखिएका छन् । ‘रूपै मोहनी नारन रूपै मोहनी ’ बोलको गीतका लागि हरिवंश आचार्य र दीपाश्री निरौलाले स्क्रिन सेयर गरेका हुन् ।  चाबहिलस्थित समता अस्पतालमा प्रायस् फिल्मका मुख्य कलाकार ...

Read More »

इटलिमा विहे गरेका अनुष्का–विराटले दिल्लीमा पार्टी दिने

३ पुुस । भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको विवाह ११ डिसेम्बरमा इटलिमा सम्पन्न भएको छ । त्यसपछि उनीहरु कहिले हनिमुन त कहिले रिसेप्शनको समाचारका कारण चर्चामा रहे । दुवैको विवाहको पार्टी २१ डिसेम्बरमा दिल्लीमा हुनेछ । दिल्लीमा विराटका परिवार रहन्छन् यसका कारण त्यहाँका नातागोता र मित्रहरुलाई रिसेप्सन ...

Read More »

५ मिनेटको प्रस्तुति वापत् प्रियंकाले कति कमाउलिन्?

१ पौष । बलिउड अभिनेत्री प्रियंका चोपडाले यसै महिनाको अन्त्यमा आयोजना हुने जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएको छ । सो कार्यक्रममा उनले पाँच मिनेट नृत्य गर्नेछिन् । प्रियंकाले सो प्रस्तुतिका लागि लिन लागेको पारिश्रमिक चर्चाको विषय बनेको छ । भारतीय मिडियाका अनुसार प्रियंकाले मिनेटको १ करोड भारुका दरले ...

Read More »

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल शुरु

२८ मंसिर । पर्वतीय क्षेत्रको विषय समेटेका चलचित्र तथा वृत्तचित्रहरूको वार्षिक समारोहको कुमारी हलमा बिहीवार उद्घाटन गरिएको छ ।  काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) का जुरी सदस्यहरू जोआना क्रस्टन, केसाङ छेतेन र रीना मोहनले संयुक्त रूपमा तिब्बती ढ्याङ्ग्रो बजाएर १५औं किम्फ समारोहको उद्घाटन गरे । यसअघि किम्फ आयोजक समितिका ...

Read More »

मिस्टर भर्जिन चलचित्र बन्दै, यौन कथाको उठान हुने

२८ मंसिर ।चलचित्र मिस्टर भर्जिन निर्माण हुने भएको छ । गौरब पहरी र मरिस्का पोखरेलको मुख्य उपस्थितिमा निर्माण हुने चलचित्रको बुधवार निर्माणको औपचारिक घोषणा गरिएको हो । उक्त फिल्मलाई विशारद बस्नेतले निर्देशन गर्दै छन् । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी, विशारद बस्नेतको लगानी रहेको यस फिल्ममा सन्दीप उप्रेती र ...

Read More »

सन्नी लियोनी लाई आयो गज्जबको प्रस्ताव

२७ मंसिर । बलिउड नायिका सन्नी लियोनीलाई अहिले एउटा गज्जब प्रस्ताव आएको छ । यदि यो प्रस्ताव पारित भो भने उनको करिअरमा महत्वपूर्ण टर्निङ प्वाइन्ट हुनसक्छ । बलिउडकी ट्रेजिडी क्विन मीना कुमारीको बायोपिक चलचित्रमा अभिनय गर्न निर्देशकले सन्नी लियानीलाई प्रस्ताव गरेका छन् । यसअघि यो प्रस्ताव विद्या वालानलाई राखिएको थियो ...

Read More »

विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा इटली पुगेर विवाह गरे

भारती क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माले इटली पूगेर विवाह गरेका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका यी चर्चित जोडीले सोमबार इटलीमा विवाह गरेको फेमिलि स्टेटमेन्टमा जनाइएको छ। विवाह समारोहमा परिवारका साथै केही साथीहरु समेत उपस्थित थिए। उनीहरुको हिन्दु परम्परा अनुसार नै विवाह गरिएको उक्त ...

Read More »

चलचित्र विकास बोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त

२५ मंसिर । चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छिन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ५ महिनाअघि राजकुमार राईको २ बर्षे कार्यकाल सकिएपछि चलचित्र विकास बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो । भदौमा सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपुर्तिका ...

Read More »

एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा को बनिन्? हेर्नुहोस्

२४ मंसिर  । बलिउड हुँदै हलिउडको यात्रा थालेकी भारतीय अभिनेत्री प्रियंका चोपडा यस बर्ष २०१७ को एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा भएकी छिन । बेलायती साप्ताहिक पत्रिका ‘ईस्टर्न आई’द्धारा गरिएको अनलाइन सर्वेक्षणको आधारमा चोपडा पहिलो नम्बरमा परेकी हुन । पहिलो चरणमा छानिएका एसियाका ५० महिलाको सुचिमा चोपडा गरिएको पछिल्लो घोषणामा प्रियंका ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com