मनोरन्जन

छ माया छपक्को शिर्षक चलचित्रको छायाँकन ।

काठमाडौँ ः कलाकार दिपकराज गिरि , दिपा श्री निरौलाले पुन नयाँ चलचित्रको छायाँकन सुरु गरेका छन् । यस चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । नेपाल बक्स अफिसमा चलचित्रको होडबाजी भईरहेको समयमा चलचित्रहरुको आर्कषण धेरै बढेको छ । चलचित्रको निर्देशन भने ...

Read More »

भारतीय चलचित्र र टेलिभिजन अब पाकिस्तानमा हेर्न निषेध ।

पाकिस्तानको सर्वोच्च अदालतले शनिबार भारतीय चलचित्र र टेलिभिजनलार्इ प्रतिबन्ध लगाएको छ । लाहौर उच्च न्यायालयको आदेश खारेज गर्दै सर्वोच्च अदालतले स्थानीय टिभी च्यानलमा भारतीय कार्यक्रमम प्रसारणमाथि प्रतिबन्ध लगाउने आफ्नो आदेशलार्इ फेरि ब्युँत्याएको हो ।मुख्य न्यायाधीश साकिब निसारले यूनाइटेड प्रोड्यूसर्स एसोसिएशनद्वारा सर्वोच्च अदालत कराची रजिस्ट्रीमा स्थानीय टिभी च्यानलमा विदेशी कार्यक्रम देखाउनेसम्बन्धी ...

Read More »

तनुश्री दत्ताले नाना पाटेकरलाई देखाइन् २००८ को रिस २०१८ मा ः बलिउड अभिनेताहरु सब चंकित ।

नयाँ दिल्ली :  एकजना अभिनेत्री तनुश्री दत्तामाथि यौन शोषणको गम्भीर आरोपबारेमा बलिउड अभिनेता नाना पाटेकरले मुख खोलेका छन् । तनुश्रीले नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएपछि बलिउडमा खलबली मच्चिएको हो । नाना पाटेकरले आफूमाथि लागेको आरोपबारे सोमबार पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएका हुन् । नानाले सफाई दिँदै आफ्नो पुरानै कुरा ...

Read More »

मित्र बन्दै प्रियंका र पूजा ।

नायिका प्रियंका कार्की र पूजा शर्माको मित्रता अहिले बढ्दो छ । हुनत, नेपाली चलचित्रमा कलाकारको मित्रता र दुश्मनी कोसँग कतिबेला हुन्छ थाहा हुँदैन । नायिका कार्की र शर्मा भने अहिले खुबै मिल्ने गर्छन् । नायिका कार्कीले अभिनय गरेको चलचित्र ‘कथा काठमाण्डु’ हेर्न पुगेकी नायिका पूजाले प्रियंका आफ्नो मनपर्ने कलाकार भएको ...

Read More »

हिट बने धिरज ः नयाँ चलचित्रमा निर्माताहरुको प्रस्ताप ।

हालै रिलिज इन्टु मिन्टु चलचित्रमा बडा मनपराएका नव नायक धिरज आज भोलि चर्चामा छन् । उनका पहिलो चलचित्र नै सफल भएकाले उनको काम सबैले मन पराएका छन् ।चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट उदाएका नायक धिरज मगरलाई ६ दिनमा ६ चलचित्रबाट अफर आएको छ । चलचित्रकी निर्देशक रेनशा वान्तवा राइले आफूलाई धिरजको समय ...

Read More »

इन्टु मिन्टु मल्टिप्लेक्समा दर्शकको भिड

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले बम्पर ओपनिङ गरेको छ । शुक्रबार नै आक्रामक व्यापार गरेको चलचित्रले शनिबार देशभर बम्पर कारोवार गरेको छ । शुक्रबार र शनिबारको व्यापारले यो चलचित्र इनिसियल रुपमा सफल भएको मान्न सकिन्छ । आइतबारदेखिको व्यापारले चलचित्रको लगानी नेपालबाट उठ्छ या उठ्दैन भन्ने थाहा हुनेछ ।रेनशा ...

Read More »

नेपाली चलचित्र क्षेत्रमा फेरि अर्की महिला निर्देशक ; कुञ्जना घिमिरे

हाँस्य कलाकारहरुकै टिमका अर्का सदस्य सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि चलचित्र निर्माणमा लागेका छन् । चाडै नै चलचित्रको नाम र कलाकार घोषणा गरिनेछ ।तर, सितारामले बनाउन लागेको चलचित्रको निर्देशन भने उनकै  पत्नी कुञ्जना घिमिरेले गर्ने चर्चा चलेको छ । यो बिषयमा पत्रकारले कुञ्जनासँग प्रश्न गरेका थिए । जसमा उनले ...

Read More »

‘क्यास ब्याक’ शैली बाँध मायाले’को

चलचित्र प्रचारका लागि निर्माताहरुले नयाँ नयाँ उपाय अपनाउँछन्, ताकी दर्शक हलसम्म आउन् । असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’को निर्माणपक्षले पनि यस्तै शैली अपनाइरहेको छ । यो चलचित्रको निर्माणपक्षले दर्शकका लागि क्यासब्याकको अफर ल्याएको हो । ‘खल्ती डिजिटल’ प्रयोग गरेर अनलाइनमार्फत चलचित्रको टिकट खरिद गर्दा सबै दर्शकले ...

Read More »

बोर्डको तनाव स्निर्देशक संगीता श्रेष्ठ फिल्म ‘कथा काठमान्डु’ लाई

काठमाडौं  नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरीको अन्तरंग दृश्यप्रति बोर्डले आपत्ति जनाएको हो। बोर्डले पत्राचारमा उल्लेख गरेको यूआरएल भने फिल्म ‘कथा काठमान्डु’को अफिसियल च्यानल हाइलाइट्स नेपालको होइन। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोधार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानलमार्फत अपलोड गरिएको र स्वयं च्यानलको व्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको ...

Read More »

जय भोले चलचित्र दशैंमा आउने ।

काठमाडौं– नेपाली चलचित्र आज भोलि पहिले भन्दा बढी नेपालीहरुले रुचाएको देख्न पाईन्छ । त्यसैले होला धमाधम नयाँ नयाँ चलचित्र भन्दै गरेका छन् । यिनै बिचमा अशोक शर्माले पनि जय भोले नामक फिल्मको टेलर सार्वजनिक गरेका छन् । निकै नै हसाउने खालेको टेलरमा सौगात मल्ल, खगेन्द्र, सलोन बस्नेत, स्वस्तिमा तथा अन्य ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com