बिचार

बालकुमारीको अस्तव्यस्त ट्राफिक।

काठमाडौँ साउन १७ ः कोटेश्वर र बालकुमारी बिचको मनोहरा नदीको पुलको पश्चिम दक्षिण छेउबाट जाने सडकले बालकुमारीको रिङ्गरोडको दक्षिणमा बसोबास गर्ने सवारी साधन भएका हजारौ बासिन्दालाई ट्राफिक व्यवस्थाले अनाहक अप्ठेरो मात्रै बढाएको छैन,इन्धन खर्च पनि बढाएको छ । महानगरपालिकालाई अरु वडावासीले कर तिरे जस्तो बालकुमारीबासीले तिरेको छैन र?दिनहुँ सबारीबाहकहरु बलकुमारीबाट ...

Read More »

भोटो जात्राको सार्वजनिक विदा ःसरकारको आदेश ।

काठमाडौं ः गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेको हुनाले यहि आउँदो आइतबार उपत्यकामा सार्वजनिक विदा दिने घोषण गरेको छ ।नेवारी सामुदायले धेरै मानिने यो पर्वमा हजारौँ मानिसहरु भोटो जात्रा हेर्न आउने गर्दछन् । रातो मछिन्द्रनाथको भोटो देखाउने प्रक्रिया हरेक वर्ष मनाइने ...

Read More »

अघिल्लो तीन दिनसम्म मौसममा सुधार नहुने ।

काठमाडौं –  पूर्वी तथा मध्य भागका र पहाडी भेगका मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम शाखाले जनाएको छ। तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका ले जानकारी दिएको छ भनी शनिबार देशको पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुने मौसम ...

Read More »

जनकपुरमा एयरपोर्ट छेउछाउमा रुखहरुको कटान ।

जनकपुर ः जनकपुर विमान स्थलमा रात्री विमान अवतरणका लागि एयरपोर्ट छेउछाउमा रहेका अग्ला रुखहरुको कटान कार्य लगभग समाप्त भएपछी नागरिक उद्द्यन काठमाडौबाट टोली आई निरीक्षण कार्य गरेका छन् ।अबको केही दिनमै रात्री उडान हुने कुराको जानकारी बुद्ध एयर जनकपुर शाखाका प्रबन्धक विजय प्रसाद सिंह ज्युले बताउनु भएका छन् ।

Read More »

तरकारीको मूल्यले आकाश नै छुदाँनि प्रतिवेदन कार्यान्वयन हुन सकेन ।

काठमाडौँ – बजारमा आजभोलि तरकारीको मूल्यले दुई छाक टार्न नि असहज भईसकेको आम जनताहरुले जानकारी गराएका छन् । दिनहुँ तरकारीको मूल्य समझेर नै बजार जान मन नलागेको जनाउँछन् । तरकारी किनेर खान अब सकिदैन बरु गुन्दु्रक नै उमालेर खानु ठिक भन्दै आफनो राय तरकारी खरिद गर्न हिड्ने सर्वसाधारणको भनाई छ । तर ...

Read More »

प्रजातन्त्र दिवस विदा दिवस नबनोस्

आज फागुन ७ हामी प्रजातन्त्र दिवस भन्दै विदा मनाउँदै छौ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड ...

Read More »

नयाँ प्रधानमन्त्रीका रुपमा ओलीका संभावना र चुनौतिहरु

नारायण प्रसाद भण्डारी । नेकपा एमालेका अध्यक्ष केपी ओली बलियो मतको समर्थन सहित प्रधानमन्त्री नियुक्त भएका छन् । नेपालको राजनीतिक यात्रा नयाँ भाष्यमा प्रवेश गरेको हुँदा केपी ओलीका सामु चुनौतिको गह्रौ भारी अगाडि देखिएको छ । नेकपा माओवादी केन्द्रसँग सहकार्य गरी विशाल जनमत बटुलेको एमाले पार्टी यतिबेला संसदमा पनि सबैभन्दा ...

Read More »

ठगीको धन्दा चलाउनेहरु होसियार !

नेपाल अल्पविकसित मुलुक हो । यहाँ आर्थिक विकासका कामहरु अत्यन्तै न्युन परिणाममा भएका छन् । नेपालको आर्थिक विकासका चुनौतिमा गरिबी र बेरोजगारी सबैभन्दा बढी समस्याका रुपमा देखिएका छन् । बैदेशिक रोजगारबाट करिब ४० लाख युवाहरुले रोजगारी पाइरहेका छन् । मुलुकले जबसम्म काम गर्न सक्ने जनशक्तिलाई रोजगारीका अवसर दिन सक्दैन तबसम्म ...

Read More »

‘यो पनि उही ड्याङको मूला रहेछ

पुन्य गौतम । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले २०७४ माघ २४ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेसलाई मतदान गर्ने निर्णय सार्वजनिक गरेपछि राष्ट्रिय राजनीतिमा यसले सानोतिनो तरंग नै सृजना गरेको छ । निर्णयको खिलाफमा फेसबुकलगायतका सामाजिक सञ्जालमा सुनामी नै आएको छ । कितपयले हिजो भूलवश विवेकशील ...

Read More »

सस्तो लोकप्रियताको धन्दा कहिलेसम्म ?

नारायण भण्डारी । नेपाली कांग्रेस नेतृत्वको सरकार सत्ताको आसनबाट केही दिनपछि बाहिरिदै छ । संसदविहिन सरकार भएकोले यसको हैसियत कामचलाउ हो अथवा यसको औचित्य र अबधि अर्को सरकार नबन्दासम्मको लागि मात्रै हो । कामचलाउ सरकारले गर्ने भनेको राज्यका दैनिक कार्यहरु र अत्यावश्यक कार्यमात्रै गर्नु हो ।  यो कुरा नैतिक रुपमा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com