प्रवास

वैदेशिक रोजगारीले डाक्टर ।

काठमाडौं । वैदेशिक रोजगारीले जनकपुरका एक निम्न बर्गिय परिवारका सदस्यलाई डाक्टर बन्न सहयोग पु¥याएको छ । धनुषाको जनकपुरमा रहेको जानकी मेडिकल कलेजका डाक्टर रञ्जित पन्जियारको परिवार आर्थिक संकटमा गुज्रि रहेको थियो । पढाईमा तिक्ष्णवुद्धि भएका रञ्जितका पिताले छोरालाई डाक्टर बनाउन वैदेशिक रोजगारीको लागि खाडी मुलुक पुगे । छोरा रञ्जित पन्जियारले ...

Read More »

मन्त्री विष्टको ठूलो उपलब्धीः मलेशियाको मेडिकल ७६६४ ।

काठमाडौं,३० भदौ । यस भन्दा अगाडि मलेशियाको स्वास्थ्य परिक्षण गर्दै आएका ३६ वटा स्वास्थ्य संस्थाले आजदेखि स्वास्थ्य परिक्षणको शुल्क ह्वात्तै बढाएका छन् । मलेशियाको रोजगारी खोलेको हप्ता दिन पनि नपुग्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण शुल्कमा भारी बृद्धि गरेको हो । यस भन्दा अगाडि मलेशिया जाने कामदारले प्रतिव्यक्ति चार ...

Read More »

मलेशिया खुल्दै नयाँ मेडिकल डुब्दै ।

काठमाडौं,२६ भदौ । विगत १५ महिनादेखि बन्द रहेको मलेशियाको रोजगारी खुलाउँदै थप नयाँ मेडिकल संस्थाहरुलाई अनुगमन पश्चात स्वीकृती दिने सहमती भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव राम प्रसाद घिमिरेको नेतृत्वमा चार सदस्यीय टोली गत आइतबार मलेशिया प्रस्थान गरेको थियो । दुई देशका सह–सचिव स्तरीय वार्ता टोलीले मलेशियाको ...

Read More »

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका छैनन् । विभागका महानिर्देशक भिष्म कुमार भुषालका अनुसार इजाजतपत्र लिएका संस्थाहरु गाभिने म्याद ४ दिन बाँकी रहँदा २१४ वटा संस्थाले गाभिनका लागि निवेदन दिएका छन्। ...

Read More »

कम्पनीका संचालक तलब नदिई फरारः डेढ सय नेपालीहरुको कतारमा बेहाल ।

कतारमा डेढ सय नेपालीहरु अलपत्र परेका छन् । उनीहरु कतार स्थित हम्टान नामक कम्पनीमा काम गर्दै आएका थिए । हाल हम्टान अन्तराष्ट्रिय कम्पनीका मालिक नै कामदारलाई तलब नदिई बेपत्ता भएको बताएको छ । उक्त कम्पनीमा १ सय ४९ नेपालीहरु रहेको र बाँकी ९ सय विदेशीहरु रहेको जनाएको छ । कम्पनीका ...

Read More »

रोकिएको रोजगारी बाटो खुलाउन , नेपाली सरकारी प्रतिनिधिमण्डल बुधबार मलेसिया जाने । यस्ता छन् नेपालको सम्झौताका बुँदाहरु:

सम्झौतामा समावेश हुनुपर्ने बुँदाहरु ; – कामदारमाथि आर्थिक भार हटाउनुपर्ने । – कामदार मलेसिया आउँदा लाग्ने खर्च रोजगारदाताले व्यहोर्नुपर्ने । – कामदारको तलब कामदारकै बैंक खातामा जम्मा गरिदिनुपर्ने । – नेपालबाट क्वालालम्पुर विमानस्थलमा आइसकेपछि रोजगारदाता ढिलो पुग्दा नेपाली कामदार अलपत्र पर्ने गरेकाले रोजगारदाताले बढीमा ५र६ घण्टाभित्रै कामदार जिम्मा लिइ सक्नुपर्ने ...

Read More »

मलेसियन राजद्तलाई नै लाग्यो आरोप ।

काठमाडौं, मलेशिया पठाउन नेपाली कामदार बिगतमा ठगीमा परेका र नेपालीले अब ठेश निर्णय र कानुन सरकारले लगाउन भन्दै आज नेपाल सरकारले कति महिना बितिसके तर नेपाल र मलेशिया बिच बार्ता भईरहेकै बताईयो छ । तर सरकारले अवैध संस्था खारेजको निर्णय गरेयता नेपाली कामदार मलेसिया जानेक्रम ठप्प नै छ । मलेसिया ...

Read More »

बिदेशमा बस्ने नेपालीलाई राहत – इमेलबाटै पुलिस रिपोर्ट उपलब्ध गराईने

काठमाडौं– विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक परेमा प्रहरी चारित्रिक प्रमाणपत्र इमेलबाटै उपलब्ध गराइने भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक पुलिस रिपोर्ट इमेलमार्फत आवेदन दर्ता गरेर इमेल माफर्तनै विदेशमा उपलब्ध गराउने जानकारी दिएको छ । प्रहरी प्रवक्ता (डिआईजी) मनोज नेउपानेद्वारा हस्ताक्षरित ...

Read More »

कुवेतमा नेपाली पत्रकारमाथि आक्रमण

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण भएको छ ।  अवैध रुपमा घरेलु महिला कामदार कुवेत लैजाने गरेको आरोप लाग्ै आएका गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन् तामाङले न्यौपानेमाथि आक्रमण गरेका हुन् ।  कुवेतमा रहकका म्यानपावर व्यवासयीविरुद्ध समाचार लेखेको भन्दै तामाङले अध्यक्ष न्यौपानेलाई कुटेका हुन् ।

Read More »

वैदेशिक रोजगारीका लागी पोल्याण्ड पठाईदिने भन्दै रकम असुली

वैदेशिक रोजगारीका लागी पोल्याण्ड पठाईदिने भन्दै एक युवकले ठगी गरेका छन् । स्थायी घर सप्तरीको राजविराज वडा नं.०२ (साविकको वडा नं. ०९) निवासी श्रि परमेश्वर यादवका छोरा हाल काठमाडौ बस्दै आएका अमित कुमार यादवले ठगी गरेका हुन् । तोकिए भन्दा कम रकममै पोल्याण्डको भिसा पठाईदिने भन्दै काठमाडौका पवन पौडेल र ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com