खेलकुद

विश्वकप छनाेटः बलरहरु नचल्दा जिम्बाब्वेसँग हार्‍यो नेपाल

काठमाडौं । जिम्बाब्वेका ब्याट्सम्यानका सामू बलरहरु निरीह हुँदा विश्वकप छनोटको पहिलो खेलमा नेपाल ११६ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ३८१ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन मात्र बनाउन सक्यो । ब्याटिङमा औषत प्रदर्शन नेपालको ...

Read More »

नेपालले पायो ३ सय ८१ रनको लक्ष्य

आईसीसी विश्वकप क्वालीफायर अन्तर्गत नेपालले आफ्नो पहिलो खेल जिम्बाबेसँग खेलिरहेको छ । टस हारेर पहिले बलिङ गरेको नेपालले ३ सय ८१ रनको लक्ष्य पाएको छ । नेपालका लागी बसन्त रेग्मीले २ सन्दिप लामिछाने र ललित राजबंशीले १—१ विकेट लिए । त्यस्तै सोमपाल कामीले लगातार २ विकेट लिए । आक्रमक सुरुवात ...

Read More »

टस जितेर ब्याटिङ गर्दै जिम्बाब्वे

विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ रोजेको छ । आजको खेलमा नेपाली टोलीमा बलर ललित नारायण राजवंशीले डेब्यू गर्दैछन् । उनी करण केसीको स्थानमा टिममा आएका छन् । अब सोमपाल कामी र पारस खड्काले सुरुवाती बलिङ गर्नेछन् । सन्दिप लामिछाने र बसन्त रेग्मी पनि छन् । विश्वकप छनोटको ...

Read More »

इस्पानियोलसँग मड्रिड पराजित

स्पेनिस लिग फुटबलमा रियल मड्रिड पराजित भएको छ । गएराति इस्पानियोलको मैदानमा भएको खेलमा घरेलु टोली १÷० ले विजयी भयो । ईस्पानियोललाई विजयी गराउन जेरार्ड मोरेनोले खेलको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो । ईस्पानियोलले सन् २००७ यता रियल मड्रिडमाथि जित हात पारेको यो पहिलो अवसर हो । पछिल्लो २२ ...

Read More »

फेडेरर बने वल्र्ड स्पोर्टसम्यान

टेनिसका नंबर वान खेलाडी रोजर फेडेररले वल्र्ड स्पोर्टसम्यान अवार्ड जितेका छन् । २० पटकसम्म ग्राण्डस्लाम उपाधि जितेका स्वीस टेनिस खेलाडी फेडेररले वर्ल्ड स्पोर्टसम्यान अवार्ड जितेका हुन् । उनलाई सन् २०१७ को ‘रोलियस वर्ल्ड स्पोर्टसम्यान अफ द इयर’ अवार्डले सम्मान गरिएको हो । उनले कमव्याक अफ द इयरको उपाधि पनि पाएका ...

Read More »

नेइमारको खुट्टाको हड्डी भाँचियोः केहि खेलबाट विश्राम लिने

गत अगस्ट महिनामा मात्र पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएको छ । नेइमारले अब केही समय फुटबलबाट बिश्राम लिनुपर्ने भएको छ । पीएसजीमा अनुवन्ध भएपछि नेइमारले ३० खेलमा २९ गोल गरिसकेका छन् । पीएसजीले २ सय मिलियन पाउण्ड तिरेर नेइमारलाई आफ्नो क्लबमा ल्याएको थियो जुन ...

Read More »

खेलमा पराजित भएपछि कमल थापाले भने, ‘दोस्रो हुन पाउँदा खुसी छु’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं टेनिस खेलाडी कमल थापा राष्ट्रिय टेनिस प्रतियोगिताको भेट्रान्स फाईनलमा पुर्व नेपाल च्याम्पियन कृष्ण घलेसंग पराजित भएका छन् । बुटवलमा भएको खुल्ला राष्ट्रिय टेनिस प्रतियोगिताको भेट्रान्स फाईनलमा पुर्व नेपाल च्याम्पियन कृष्ण घलेसंग थापा १/६,६/१ र ८/१०को तीन सेटमा पराजित भएका हुन् । ‘लामो समयको अन्तराल पछि ...

Read More »

काराबाओ कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई

वेम्बले रंगशालामा गएराति भएको फाइनलमा आर्सनललाई ३÷० ले हराउँदै म्यान्चेस्टर सिटीले लिग कप पनि भनिने काराबाओ कप फुटबलको उपाधि जितेको छ । खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जीयो अगुएरो, भिन्सेन्ट कम्पनी र डेभिड सिल्भाले एक–एक गोल गरे । जितसँगै प्रशिक्षक पेप ग्वार्डीयोलाले म्यान्चेस्टर सिटीका लागि पहिलो मुख्य उपाधि दिलाएका छन् ...

Read More »

म्यानचेस्टर युनाईटेडद्धारा चेल्सी पराजित

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेडले चेल्सीलाई २÷१ ले हराएको छ । म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर यसको केही मिनेटमै म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल फर्काउँदै खेल बराबरी गरे । दोस्रो हाफमा सब्स्टीच्युट खेलाडी रुपमा मैदान छिरेका जेस्सी ...

Read More »

इङ्गलिस प्रिमियर लिगमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी

इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल, ब्राईटन र वाट्फोर्ड विजयी भएका छन् । लिग अन्तर्गत गएराति आफ्नै मैदानमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४÷१ ले हरायो । खेलमा लिभरपुललाई विजयी गराउन एम्रे च्यान, मोहोमद सालाह, रोबर्टो फर्मीनो र सादियो मानेले एक–एक गोल गरे । वेष्ट ह्याम युनाईटेडका लागि मिचेल एन्टोनियोले एक गोल ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com