आर्थिक

राष्ट्र बैंकको नियमकै मजाक बनाउँदै “क” वर्गका बैंक,,गरिबलाई लुट्दै धनिलाई दैलोमै पुगेर गर्छन ऋणको अफर NIMB ले किन दियो Smart Cell लाई ४५ गुणा बढि ऋण ? NIC ASIA कर्तुतमा किन चुप राष्ट्र बैंक ?

नेपाल राष्ट्र बैङ्कबाटै “क” वर्गको मान्यता पाएको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपाल राष्ट्र बैंकको नियमकै मजाक बनाएको छ । बैङ्क तथा वित्तिय संस्था सम्बन्धी ऐन–२०७३ को परिच्छेद ७ को बुँदा नं ४९ मा बैङ्क तथा वित्तिय संस्थाले बैकिङ्ग कारोबार गर्न सक्ने भनेर भनिएको छ जस्को १ मा यो ऐन ,प्रबन्धपत्र ...

Read More »

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य वृद्धि,,ग्यास एकैपटक २ सय ३५ रुपैयाँले बढ्यो

पेट्रोल, डिजेल , मट्टितेल संगै खाना पकाउने ग्यासको मुल्य बढेको छ । बढेको मुल्य विहिबार राती १२ बजेदेखि नै लागू भएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल÷मट्टितेलमा ३ रुपैयाँ बढेको हो । त्यस्तै, खाना ...

Read More »

क्वाटीको मुल्य बढ्यो,, बिक्रि घट्यो

आज जनै पुर्णिमा …हिन्दु धर्मावलम्बिहरुले विशेष चाडका रुपमा लिने जनै पुर्णिमालाई आज विशेष तवरले मनाईएको छ । विशेष गरि आज दिदि बहिनिहरुले आफ्ना दाजुभाईको हातमा रक्षा बन्धनको डोरी बाधिदिने गर्दछन् । अनि विशेष खानेकुरा बनाएर खाने खुवाउने चलन छ । जनै पुर्णिमा विशेष गरि नेवार समुदायमा क्वाटी बनाएर खाने प्रचलन ...

Read More »

घरजग्गाको लाभांश कर ३८÷३९ प्रतिशतसम्म लिएको खबर झुटो : महानिर्देशक पद्यमनिधि सोती

भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्यमनिधि सोतीले घरजग्गाको कारोवारमा ५ प्रतिशत मात्र लाभांश कर लाग्ने बताउनुभयो । जग्गाकारोबार व्यवसायीले ३८÷३९ प्रतिशतसम्म लाभांश कर मालपोतले उठाइरहेको गुनासो गर्छन तर महानिर्देशक सोतीले भने त्यो सबै कुरा भुटो रहेको हामीलाई टेलिफोन मार्फत जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पहिले ५ वर्षभन्दा बढी स्वामित्वमा ...

Read More »

नेपाल राष्ट्र बैंकको व्यापारी केन्द्रित कर्जा नीति संशोधन,, बैंकबाट ऋण नै नपाउने आम जनतालाई के को हर्ष ? आम जनताले निक्षेप पुंजी समेत पाउने अवस्था छैन

नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धि निति संशोधन गरेको छ । राष्ट्र बैंकले व्यापारी केन्द्रित चालु पुँजी कर्जा निति सशोंधन गरिरहँदा गरिब दुखी जनताले कर्जाको सुविधा पाएका छन् की छैनन भन्ने कुराको हेक्का राखेको छैन होला ? चालु पुँजी कर्जा सम्बन्धी नीतिमा लचिलो बन्दै बैंकले ४० प्रतिशतसम्म चालु पुँजी कर्जा ...

Read More »

बाँदरले हैरान पारेपछि अकबरे खेति गर्दै पाल्पाका किसान भन्छन् : बाँदरले नि खाँदैनन् , आम्दानी पनि राम्रै हुन्छ

पछिल्लो समय पश्चिम पाल्पामा बाँदर आतंकले किसानहरुलाई वाक्कदिक्क लगाएको छ । लगाएका तरकारी फलफुल राम्रोसंग फल लाग्न नपाई बाँदरले बोटै तहसनहस गरेर खाईदिन्छन् । अब खेतबारीमा खेतिकिसानी गर्नै मुश्किल अवस्था बनेपछि अहिले त्यहाँ कृषकले अकबरे खेतीलाई प्रमुख विकल्पका रुपमा लिएका छन । अकबरेको माग नेपाली बजारमा मात्रै नभई विदेशमा समेत ...

Read More »

कालिमाटीको मूल्यसूचीबाटै गायब भयो प्याज ,,अभाव कि मुल्य बढाउने मेसो ? व्यापारिक कालोबजारीले उपभोक्ता संधै मारमा ,सरकार मौन

भारतले प्याजको निर्यात कर ४० प्रतिशतले बढायो त्यो पनि एकै पटक …जसको प्रत्यक्ष असर नेपाली तरकारी बजारमा पनि परेको छ । काठमाडौंको सबैभन्दा ठुलो कालीमाटी फलफुल तथा तरकारी बजारले त आफ्नो दैनिक मुल्य सुचिबाटै प्याजलाई बहिष्कार गरेको छ । दैनिक १०० टन हाराहारी प्याज भारतबाट आउने गरेकोमा सोमबारदेखि प्याज आउन ...

Read More »

भ्याट सम्बन्धि साविकको नियम फेरियो करोडमाथिको कारोबार गर्नेले अब मासिक भ्याट विवरण बुझाउनुपर्ने

मुल्य अभिबृद्धि कर अर्थात भ्याट दाखिला गर्ने व्यवस्थामा परिवर्तन गरिएको छन । आन्तरिक राजश्व विभागले नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिक रूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने जानकारी दिएको छ । विभागले जारी गरेको सुचनामा “मूल्य अभिवृद्धि कर ...

Read More »

नेपालमा अब लागु हुँदै MCC ,, भदौ १४ लाई तोकियो मिति

एक ताका नेपालमै अत्यन्तै चर्चाको विषय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ..जस्को पक्ष विक्षमा देशमा धेरै चर्का चर्की भए । लाखौं युवाहरु सडकमा उत्रिय । संसदमा पनि यस विषयमा चर्को आवज उठ्यो । तर अन्तमा एमसीसी पास भएरै छाड्यो । एमसीसी पास भएपनि यो कहिलेदेखि लागुहुन्छ भन्ने टुंगो थियन । अब ...

Read More »

विचौलिया चिन्ने हाम्रो काम होईन : भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक सोती

भुमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्यमनिधि सोतीले विचौलिय चिन्ने काम आफ्नो सरोकारको विषय नरहेको बताएका छन् । उनले भने “ को विचौलिया कसले कति लियो कति दियो त्यो हाम्रो सरोकारको विषय होइन ” जग्गा सम्बन्धि कारोबार गर्ने सरकारी निकायको अभिभावकिय विभागको प्रमुखले यस्तो जवाफ दिईरहँदा त्यसो भए यस्को जिम्मा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com