अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति सीको प्रतिक्रियाः तेश्रो विश्वका देशहरुको प्रयासलाई सम्मान गरौं

२१ मंसिर । चिनियाँ राष्ट्रपति सि चिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गरेका छन् ।  तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा रक्षाका क्षेत्रमा आ–आफ्ना प्रयास जारी राखेकोले त्यसको सम्मान गर्नुपर्ने उनले बताए । बिहीबारदेखि बेइजिङमा सुरु भएको ‘साउथ–साउथ ह्युम्यान राइट्स फोरुम’ को ...

Read More »

डोनाल्ड ट्रम्पले गम्भीर परिणाम भाग्नुपर्ने अरब देशका नेताहरुको धम्की

२० मंसिर । जेरुसशलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिए अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले गम्भीर परिणाम भाग्नुपर्ने अरब देशका नेताले धम्की दिएका छन्  ट्रम्पले बुधवार जेरुसलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिनसक्ने भएपछि अरब नेताहरुले यस्तो अभिव्यक्ति दिएका हुन् । राष्ट्रपति ट्रम्पले जेरुशलमलाई इजरायली राजधानीका रुपमा मान्यता दिँदै तेलअभिभमा रहेको दूतावास सार्न ...

Read More »

सर्वोच्च अदालत ट्रम्पको पक्षमा, यात्रा प्रतिबन्ध कार्यान्वयन गर्न निर्देशन

१९ मंसिर । अमेरिकाको सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय सदर गरेको छ । सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको निर्णय सदर गर्दै तत्काल पूर्ण रुपले कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ ।ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै मुस्लिम बाहुल्य देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको ...

Read More »

यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेहको हत्या

१९ मंसिर । यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेहको निधन भएकोे छ । उनको पाटीले उनी आक्रमणमा मारिएको जनाएको छ । तर हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले भने देशद्रोहीले निम्त्याएको संकटको अन्त्य भएको भन्दै सालेहको मृत्युलाई ठूलो र महत्वपूर्ण उत्सव भनी खुशी व्यक्त गरेका छन् । आफुहरुले साउदी ...

Read More »

उत्तर कोरियाको धम्की सम्बोधन गर्न अमेरिका आतुरः बढ्यो युद्धको सम्भावना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सलाहकार एचआर म्याकमास्टरले उत्रर कोरियाको धम्कीलाई सम्बोधन गर्न अमेरिका आतुर रहेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चलिरहेको वेला ट्रम्पका सल्लाहकारको सो अभिब्यक्ति आएको हो । युद्धको सभ्वाना बढ्यो : उत्तर कोरियासंग युद्धको सम्भावना निदहुँ बढेको उनले बताए । उत्तर कोरियासंग सम्भाब्य ...

Read More »

श्रीलङ्का र भारतमा आँधीका कारण २६ जनाको मृत्यु, ७७ हजार नागरिक प्रभावित

कोलम्बो , १७ मंसिर । श्रीलङ्का र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । आँधीपछि आएको बाढीका कारण हजारौँ जना प्रभावित भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । श्रीलङकातर्फ १३ जना र भारतको केरला र तमिल नाडुमा पनि उत्तिकै संख्यामा गरी २६ जनाको मृत्यु भएको ...

Read More »

डुंगा र ट्यांकर ठोक्किंदा दक्षिण कोरियामा कम्तिमा १३ जनाको मृत्यु

१७ मंसिर । दक्षिण कोरियामा डुंगा र ट्यांकर ठोक्किंदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको दक्षिण–पूर्वी इन्चोनस्थित योंगह्युंग आइल्यान्ड नजिक माछा मार्न हिँडेको डुंगा र इन्धन बोकेको ट्यांकर एक आपसमा ठोक्किंदा १३ जनाको मृत्यु हुनका साथै दुई जना हराइरहेका हुन् । दक्षिण कोरियाली कोस्ट गार्डुका अनुसार अन्य ...

Read More »

फ्लिनले जे गरे त्यो कानूनतः वैध छः डोनाल्ड ट्रम्प

१७ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पूर्वसुरक्षा सल्लाहकार माइकल फ्लिनले रुसी अधिकारीहरुसँग भेटेर कुनै पनि समस्या नभएको स्पष्ट पार्नुभएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनपछि फ्लिनले जे गरे त्यो कानूनतः वैध भएको ट्रम्पको भनाइ छ । यस विषयमा कुनै कुरा नलुकाइएको भन्दै ट्रम्पले चुनावमा रुसी हस्तक्षेपकाबारेमा अनुसन्धान गरिरहेको टोलीसँग ...

Read More »

ठूला व्यापारीलाई मात्र फाइदा हुने गरी अमेरिकामा खर्च कटौति विधेयक पारित

१६, मंसिर ।अमेरिकी सीनेटले खर्च कटौतिसम्बन्धि विधेयक पारित गरेको छ । प्रस्ताव ४९ विरुद्ध ५१ मतले पारित भएको हो । सीनेटको म्यारथन सेसनमा यो विधेयकमाथि धेरै संशोधन प्रस्ताव पेश भएका थिए । ‘कर्पोरेशन ट्याक्स’मा भारी कटौतिको योजना रहेको छ । सीनेटको समितिले यसबाट थप १ ट्रिलियन डलर बजेट घाटा बढाउने ...

Read More »

इराक-इरान भूकम्प: सय भन्दा बढीको मृत्यु

इरानबाट आएका खबरहरुका अनुसार एउटा शक्तिशाली भूकम्प जाँदा देशको पश्चिम क्षेत्रमा १ सय भन्दा बढीको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्। अधिकारीहरुले सरकारी सञ्चारमाध्यमलाई बताए अनुसार इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय ३५ जनाको मृत्यु भएको छ। इराकमा अन्य ६ जनाको ज्यान गएको बताइएको छ। मृत्यु हुनेको संख्या बढ्नसक्ने ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com