अन्तर्राष्ट्रिय

एउटा मात्रै मिसाईल परिक्षण गरे उत्तर कोरियालाई ध्वस्त पार्छौ: अमेरिका

२९ मंसिर । उत्तर कोरियाले अब एउटा पनि मिसाईल परिक्षण गरे उत्तर कोरियाललाई नै ध्वस्त पोर्न अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने सम्भावना ३० प्रतिशत रहेको बताएका छन्। ग्राहम तिनै सिनेटर हुन्, जसले केही समयअघि दक्षिण कोरियाबाट अमेरिकी सेनाका आश्रितहरुलाई हटाउनुपर्ने बताएका ...

Read More »

गुगलमा सर्वाधिक सर्च गरिएका व्यक्तिका बारेमा जान्नुहोस्

२९ मंसिर । इन्टरनेट सर्च इन्जिन गुगलले उसको वार्षिक फिचर ‘इयर इन सर्च’ सार्वजनिक गरेको छ । गुगलमा यो वर्ष हलिउडबाट सुरु भएको यौनदुर्व्यवहारका बारेमा बोल्ने क्रम र त्यससँग जोडिएका व्यक्तिलाई विश्वभरबाट गुगलमा खोजिएका व्यक्तिको सूचिमा पारेको छ । सन् २०१७ मा गुगलमा सबै भन्दा बढी खोजिएका व्यक्तिको सूचिको शीर्ष ...

Read More »

सिरियामा अमेरिकी सेनाद्वारा २३ जना सर्वसाधारण मारिए

२८ मंसिर । सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी संस्थाले जनाएको छ । आइएइस लडाकूको नियन्त्रणमा रहेको एक गाउँलाई लक्षित गरिएको यस कारबाहीमा परी मारिएका सर्वसाधारणमा ८ बालबालिका र ६ महिला रहेका ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले जानकारी ...

Read More »

भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि १५ वर्षीय किशोरद्वारा आत्महत्या

२८ मंसिर । भारतको बिहार राज्यको गयामा १५ वर्षीय किशोरले परिवारद्वारा भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि आत्महत्या गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार विनोवा गाउँका महादेव दास स्थानीय सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । परिवारका सदस्यले उनको बिहे २५ वर्षीय भाउजुसँग गराइदिएपछि बिहेकै रात उनले आत्महत्या गरेका हुन् । ...

Read More »

अमेरिकाप्रति मुस्लिम देशहरुले किन आक्रोश व्यक्त गरे?

२८ मंसिर । अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई दिने निर्णय गरेकोमा विश्वका ५७ मुस्लिम देशहरुले आपत्ति जनाएका छन् । टर्कीको इस्तानबुलमा बसेको ५७ वटा इस्लामिक देशहरुको आपतकालीन भेलाले प्यालेस्टाइनको राजधानीको रुपमा नै जेरुसेलमलाई मान्यता दिन आह्वान गरेको हो । उनीहरुले प्यालेस्टाइनको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिन अन्तराष्टिय समुदायलाई आह्वान गरेका छन् ...

Read More »

अन्ततः उत्तरकोरियासँग यसरी डरायो अमेरिका, विना शर्त वार्ता गर्न तयार

२७ मंसिर । उत्तर कोरियासँग आणविक युद्धको खतरा बढ्दै गएपछि संसारलाई बचाउन अमेरिकाले नयाँ कूटनीतिक कदम चालेको छ । उसले उत्तरसामु झुक्दै कुराकानी शुरु गर्ने भनेको छ । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले कुनै पनि पूर्वशर्त नराखिकनै उत्तरसँग संवाद शुरु गर्ने बताएका छन् । मंगलवार एक भाषण गर्दै टिलरसनले उत्तर कोरियालाई ...

Read More »

एचआइभी एड्सका विरुद्धमा लड्न युवालाई आह्वान

Leider ist der Eintrag nur auf English verfügbar.

Read More »

अरब र मुसलमान बहुल देशहरुमा अमेरिकाविरुद्ध प्रदर्शन जारी

२५ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिनेगरी राखेको अभिव्यक्तिका विरुद्धमा विभिन्न देशमा अमेरिकाविरुद्ध प्रदर्शन जारी रहेका बताइएको छ । यसअघि गत हप्तादेखि भएको सो घोषणाको विषयलाई लिएर विभिन्न देशहरुले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलन र विरोध प्रदर्शनको क्रम आइतबार पनि जारी रहेको ...

Read More »

जेरुसेलम घोषणा विरुद्ध आन्दोलन सुरु

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको घोषणाको विरुद्धमा आन्दोलन सुरु भएको छ। प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास आन्दोलन समूहद्वारा विहीबार उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न नै आह्वान गरेको थियो। हमासका नेताले बिहीबारमात्र गाजामा आन्दोलनको घोषणा गरेका थिए। सोही बमोजिम इन्डोनेसियाको ...

Read More »

२०१७ मा बाराक ओबामा सबैभन्दा लोकप्रिय ट्वीट गर्ने व्यक्ति बने

ट्विट गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकै चर्चित छन्, दैनिकजसो उनका ट्विट समाचारको विषय बन्ने गरेका छन् तर लोकप्रिय ट्विटको मामलामा उनलाई अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले उछिनेका छन् । ट्विटरले सन् २०१७ को ट्विटको समीक्षा गर्दै यो वर्ष ओबामाको ट्विट सबैभन्दा लोकप्रिय रहेको जनाएको छ । भर्जिनियाको शर्लोट्सभिलेमा भड्किएको नस्लीय ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com