नेपाल चलचित्र विकास बोर्ड का अध्यक्ष केशव भट्टराई को आकस्मिक निधन

प्रेम चन्द्र झा ,काठमाडौं मंसिर ३०.नेपाल चलचित्र विकास बोर्ड ले अध्यक्ष केशव भट्टराईलाई आकस्मिक रुपले गुमायेको छ।२०७५ साल चैत महिना मा निकिता पौडेल ले चलचित्र विकास बोर्ड बाट राजिनामा गरे लगत्तै फिल्म निर्माता तथा अभिनेता केशव लाई बोर्डको अध्यक्षमा नियुक्ति गरियेको थियो ।उनी नेपालका कुशल निर्माता र व्यबहार ले पनि कसैको मन भित्र आफो ठाँउ सहजै बनाउने खाल का ब्यक्ति थिये ।अति मृदुभासी भट्टराई अस्ति एक्कासि बिरामी परेर उहालाइ ॐ अस्पतालमा भर्ना गरियेको थियो । उनको अनुपस्थित नेपाली सिने जगतमा अतुलनीय छती पुर्याउने छ ।अझै धेरै गर्नु छ भनी राख्ने भट्टराई को मृत्युको कारण भने अझै खुल्न सकेको छैन। १/२ दर्जन जति सफल चलचित्र का निर्माता भट्टराई कुशल अभिनय कर्ता पनि थिये।

THIS IS ADD AREA
x

Check Also

सरकारी तलब खाएर प्राईभेटमा अस्पतालमा भेटिन्छन् डाक्टर,,बिरामीको हरिबिजोग…..

सुदुरका बैतडी ,बाजुराका कुरा छोडौं मध्यका जुम्ला,हुम्ला,डोल्पा कालिकोटका स्वास्थ्य संस्थाका कुरै नगरौं संघिय राजधानि काठमाडौंमै अवस्थित ठुला ठुला सरकारी अस्पतालको सेवा प्रवाह कति नाजुक छ ...

Social Media Auto Publish Powered By : XYZScripts.com