विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालयको ६४औँ वार्षिक उत्सव

चन्दा्रगिरी नगरपालिकाको नमुना विद्यालय विष्णुदेवी शिक्षा सदन माध्यामिक विद्यालय सतुङगलको ६४आँै वार्षिक उत्सवको उपलक्षयमा संञ्चालीत कार्यक्रम नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यका सञ्चालित तथा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विद्यालयमा संञ्चालन हुने हेल्थ क्यामको समेत विष्णु देवी माध्यामिक विद्यालय चन्दा्रगिरी नगरपालिकाकै नमुना विद्यालय हो । उक्त कार्यालयको ६४ औ वार्षिक उत्सव नगर प्रमुख घनश्याम गिरीको प्रमुख अतिथ्यमा सम्पन्न भयो उक्त कार्यक्रममा कक्षा नर्सरी देखी दश सम्मको विद्यार्थीहरुको ज्ञान र सीपको कदर गर्दै पुरस्कार समेत वितरण गरीएको थियो | यस विद्यालयमा संचालित हेल्थ क्यामको समेत उद्धघाटन प्रमुख अथितिद्धारा रीवन काटी गर्नुभएको थियो । विद्यालयलाई सहयोग गर्ने विभिन्न बुद्धिजीवि तथा समाज सेवीलाई खादा तथा प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा अभिभावकद्धारा तीन लाखको अक्षय कोष निर्माणको लागि चेक हस्ताअन्त्रण गर्नुभएको थियो ।

THIS IS ADD AREA
x

Check Also

काठमाडौं उपत्यकामा अनावश्यक ट्राफिक चेकिङ कम भएकै हो त ?

केहि समय अघिदेखिको मिथला नेपाल टेलिभिजनले गरेको अनावश्यक ट्राफिक चेकिङ विरुद्धको रिर्पोटिङको प्रभाव सडकमा देखिएको छ । काठमाडौं उपत्यका अर्थात देशको संघिय राजधानीमा पछिल्लो समय ...

Social Media Auto Publish Powered By : XYZScripts.com